×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

११औं गोरखा जिल्ला स्तरीय राष्टपति रनिङशिल्ड प्रतियोगिता : ९ स्वर्ण सहित उपाधि सिरानचोक गाउँपालिकालाई

  •  गोरखा समाचार
  • सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सदरमुकाममा जारी गोरखा जिल्ला स्तरीय ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउँपालिकाले हात पारेको छ ।

    सदरमुकाम स्थित खेलकुद मैदानमा आइतबार राती सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक गरी कुल १६ पदक सहित सिरानचोक गाँउपालिकाले उपाधी उचालेको हो ।

    सिरानचोक यो तेस्रो जित भएको जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । यस अघि भएको आठौ र दशौं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा पहिलो भएको थियो ।

    प्रतियोगितामा पालुङटार नगरपालिका दोस्रो हुन सफल भएको छ । उसले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदक सहित हात पारेको छ ।

    त्यस्तैगरी, बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल ११ पदक सहित तेस्रा हुन सफल भएको जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिए ।

    अध्यक्ष बस्नेतका अनुसार आरुघाट गाउँपालिकाले प्रतियोगितामा २ स्वर्ण, ८ रजत र ३ कास्य गरी १३ पदक जित्न सफल भएको छ ।

    उता गण्डकी गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुल १२ पदक जितेको छ भने अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी कुल ८, गोरखा नगरपालिका गोरखाले २ स्वर्ण र ३ कास्यगरी कुल ५, भीमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी कुल ५ वटा पदक जित्न सफल भएको छ ।

    खेलमा सहभागी शहीद लखन गाउँपालिकाले ३ कास्य पदक, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको १÷१ कास्य पदकमा चित्त बुझाउन बुझाउनु परेको छ ।

    चुमनुब्री गाउँपालिका भने पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको हो ।

    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई आइतबार राती नै एक कार्यक्रमका बिच मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता शुक्रबारदेखि सञ्चालनमा आएको थियो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.