×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मुगुका बासिन्दा चिसो छल्न बेँसी झरेपछि अधिकांश बस्ती र प्रहरी चौकी खाली

  •  गोरखा समाचार
  • शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मुगु । चिसो छल्न बेँसी झरेपछि मुगुमा बस्ती र प्रहरी चौकी खाली भएका छन् । बिशेष गरी पुस र माघ महिनामा अत्याधिक जाडो हुने भएकाले मुगु जिल्लाको उत्तरी भेग तिब्बतको सिमाना नाक्चेलाग्नासँग जोडिएको मुगु , डोल्फु, चितैगाँउ र मुगु ईलाका प्रहरी चौकीमा बस्दै आएका प्रहरी लगायत अन्य उच्च बस्तीमा बस्ने नागरिकहरु बेँसी झरेका हुन् ।

    नागरिकहरुलाई चिसोका कारण विभिन्न रोगको समस्या देखा पर्न थालेपछि चिसोबाट बच्नको लागी स्थानीय नागरिकहरु बेँसी झरेपछि प्रहरी चौकी गाँउको बस्ती नै खाली भएको बताइएको छ ।

    चिसोले गाँउमा कुनै पनि नागरिक नबस्ने भएपछि गाँउ खाली भएको र अहिले गाँउमा २ जना पुजारी मात्र रहेको स्थानीय तथा कृषक च्यावा लामाले बताए । उनले भने, ‘चिसोबाट बच्नका लागी शिरानिसरा ,गमगढी ,जुम्ला जान्छन्, धनी र आर्थिक पहुँच हुनेहरु सबै काठमाडौं गएर बस्छन्, उनीहरु बैशाख र जेठ महिनामा मात्रै गाँउ फर्कनछन्, यता बस्ने हामी मात्रै हौँ ।,

    यस्तै,चिसोबढेपछि विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई पनि समस्या भएको र बिहान ,दिउँसो र बेलुका प्र्रत्येक कक्षामा दाउरा बालेर आगो तापेर अध्ययन गराई रहेको नेपाल राष्ट्रिय आवासिय विद्यालय ताखाका प्रधानध्यापक कुशल शाहीले बताएका ।

    यस्तै,चिसोले कारण शरीरका विभिन्न भागहरु दुख्ने र लामो समयसम्म थला परेको बृद्धबृद्धाहरुलाई बाहिर भित्रै आउन समेत निकै समस्या भइरहेको छाँयानाथ रारा नगरपालिका वडा न.१ का ७६ बर्षीय स्थानीय कृष्ण बहादुर मल्लले बताए । उनले भने, । ‘बाहिर हिँउ र तुसारो परेको छ, दाउराको आगो ताप्छौँ,घरभित्रै बस्छौ, हामीलाई बाहिर आउन गाह्रो छ ।,

    यस्तै, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी प्रसाद पाण्डेका अनुसार अरु समयको भन्दा यो समयमा बिरामीहरुको चाप बढ्दै गएको र गत बर्ष भन्दा यो बर्ष दिनप्रति दिन अस्पतालमा दिनकै २०,२५ जना बिरामी आउने गरेको बताए ।

    यसैबिच मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेश बमोजिम मुगु सीमा प्रहरी चौकीमा अत्याधिक जाडो हुने भएकाले त्यस क्षेत्रमा बस्ती नै खाली भएपछि प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सहित १८ जना प्रहरीलाई समेत जाडो कटाउन जिल्लातिर सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

    यस्तै,बैशाख र जेठ महिनापछि मात्रै ईलाका प्रहरी कार्यालयमा पठाइने र ६,७ महिनासम्म ईलाका प्रहरी चौकी खाली गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.