×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

इंग्लिस प्रिमियर लिग फुटबल : एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बराबरीमा रोकिए

  •  गोरखा समाचार
  • शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । शुक्रबार राति सेफिल्ड युनाइटेडसँग १–१ गोलको कठिन बराबरी खेल्दै १ अंक जोडेपनि शीर्ष स्थानको आर्सनलसँग अंक बराबरीमात्रै गर्न सफल भयो । हार नजिक पुगेको एस्टनलाई दोस्रो हाफको अतिरिक्त सातौं मिेटमा निकोलो जानिलोले उद्धार गरेका थिए ।

    उनले डग्लस लुइसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८७ औं मिनेटमा क्यामरन आर्चरले गुस्तोभो हामरको पासमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता नजोगिदा सेफिल्ड पनि अंक बाँड्न बाध्य बन्यो । बराबरीपछि १८ खेलबाट ३९ अंक बनाउँदै एस्टन दोस्रो स्थानमा रहँदा सेफिल्ड युनाइटेड समान खेलबाट ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    एक खेल कम खेलेको आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनल र एस्टनको समान अंक भए पनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा रहेको हो ।

    प्रिमियर लिग अन्तर्गत (शनिबार) आज ६ वटा खेल हुने भएका छन् । एउटा खेल म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डको भने स्थगित भएको छ । सिटी क्लब विश्कपका लागि साउदी अरेबियामा रहकाले यो खेल स्थगित भएको हो । क्लब विश्वकपको उपाधि भने सिटीले जितेको छ ।

    यस्तै, अन्य खेलमा सवा ६ बजे वेस्टह्याम र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदा पौने ९ बजे फुलह्याम र बर्नले, लुटन र न्युक्यासल, नटिङघम फरेस्ट र बर्नमाउथ तथा टोटनह्याम र एभर्टन खेल्ने छन् । त्यस्तै सवा ११ बजे लिभरपुल र आर्सनल आमने सामने हुने छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.