×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा बजारमा ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

  •  गोरखा समाचार
  • शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्ला स्तरीय ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ ।सदरमुकाम स्थित रङगशाला खेलकुद मैदानमा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका बिच उद्घाटन गरिन । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री सिंखडाले खेलाडीहरुको भविस्यका लागि गण्डकी प्रदेश सरकार गम्भीर रहेको बताइन । उनले खेलाडीको क्षमता अभिबृद्धी र सहयोगका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गरिरहेको समेत उल्लेख गरिन ।

    मन्त्री सिंखडाले खेलमा सहभागी भएपछि हारजीत स्वाभाविक भएको भन्दै हारलाई पनी अर्को पटकको जीतको आधारको रुपमा लिन पर्ने सुझाव दिए ।

    कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेश सरकारले खेलाडी र प्रशिक्षकहरुको सम्मानका लागि तक्मा डिजाइन गरिरहेको बताए । उन्ले खेलाडीको भविस्य र सम्मानका लागि प्रदेश खेलकुद परिषदर दत्तचित्त भएर लागेको समेत उल्लेख गरे ।

    राष्ट्रनिर्माणका लागि शारिरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा समेत सक्षम खेलाडी उत्पादनमा प्रदेश सरकार लागि परेको बताए ।

    गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले खेलमा अनुशासित ढंगबाट सौर्हादपूर्णबाट सम्पन्न गर्नुपर्नेमा जोडदिए । उनले आयोजक, प्रतिस्पर्धी लगायतको सवैको सहकार्यले मात्र भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    प्रतियोगितामा करिब जिल्लाभरबाट करिब ८५० जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तासिंह बस्नेत जानकारी दिए । प्रतियोगिता अन्तरर्गत एथ्लेटिक्स तर्फ पहिलो दिन २०० मिटर, ४०० र ३ हजार मिटरको छात्रछात्राको दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

    त्यस्तैगरी, छात्रा, छात्र सटपुट तथा लम्पजम्प प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता अन्तरगतको दोस्रो दिन शनिवार १०० मिटर, ८०० मिटर र ४०० मिटरको छात्रछात्र रिले दौड प्रतियोगिता हुनेछ । त्यस्तै सोही दिन छात्रछात्र ज्यावलिन थ्रो र त्रिपलजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको अन्तिमदिन आइतवार १ हजार ५०० मिटर दौड प्रतियोगिता, ४०० मिटर दौड प्रतियोगिता छात्रछात्रा दौड प्रतियोगिता हुनेछ भने सोह दिन छात्रछात्र बिच हाइजम्प प्रतियोगिता हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

    प्रतियोगितामा छात्रा छात्र भलिवल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.