×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार दोस्रो जित निकाल्न सफल

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो जित निकाल्न सफल भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले बागमति प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमतिले लिएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

    कोशीको जितमा काजल श्रेष्ठको नटआउट ४१ रनको नटआउट र अप्सरी बेगमको ४१ रनको पारि महत्वपूर्ण रह्यो । कप्तान रुविना क्षेत्री भने २ रन बनाएर सुरुमै आउट भएपछि काजल र अप्सरीले पारि सम्हालेका थिए ।

    ४१ रन बनाएर आउट हुँदा अप्सरीले ५४ बलमा १ छक्का र ४ चौका प्रहार गरिन् । उनी आउट भएर क्रिजमा आएकी लकिता राजवंशीले कुनै पनि बल फेस गरिनन् भने अन्त्यमा काजलले छक्का प्रहार गर्दै कोशीलाई जित दिलाइन् । उनले ५१ बलमा १ छक्का र ३ चौकाको मद्दतले ४१ रनको नटआउट पारि खेलेकी हुन् ।

    बागमतिका लागि सोनी पाख्रिन र संस्कृति फुयाँलले १-१ विकेट लिए । पहिला ब्याटिङ गरेको बागमतिले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

    बागमतिका लागि सार्वाधिक ४१ रन बनाउने खेलाडी यसोदा विष्ट हुन् । यसैगरी कप्तान अस्मिना कर्माचार्य २४ रन बनाएर रनआउटको शिकार बनिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कन्चन श्रेष्ठले ८ रन बनाउँदा खुसी डंगोल ३ रनमा पभेलियन फर्किइन् ।

    सलिना सिलवालले २ तथा हेलिसा गुरुङ र कृष्मा गुरुङले १-१ रन जोडे । बागमतिविरुद्ध कोशीका खेलाडीको फिल्डिङ उत्कृष्ट हुँदा ३ जना खेलाडी रनआउटको शिकार भएका थिए ।

    कोशीका लागि अप्सरी बेगम र सबनम राइले २-२ विकेट लिँदा संगिता राइले १ विकेट हात पारिन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.