×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५८ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भारतको राज्य सभा र लोक सभामा गरेर ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले विरोध जारी राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाटले ३३ जनालाई सोमबार निलम्बन गरेका हुन् ।

    निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । अध्यक्षले हिउँदे अधिवेशनको बाँकी कार्यदिवसका लागि सबै सांसदलाई निलम्बन गरेका हुन् ।

    सदनमा हंगामा भएपछि सोमबार राज्यसभाका अध्यक्ष जगदीप धनखरले ३४ जना विपक्षी सांसदहरुलाई निलम्बन गरेका छन् । उनीहरुलाई चालू अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको छ ।

    लोकसभामा केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले विपक्षी सदस्यहरूलाई निलम्बन गर्न माग गरेका थिए । त्यसपछि अध्यक्षले सदस्यहरूलाई निलम्बन गरेका हुन् ।

    गत शुक्रबार लोकसभामा १४ विपक्षी सांसदलाई निलम्बन गरिएको थियो । योसँगै राज्यसभा र लोकसभा सहित कुल ८१ विपक्षी सांसद निलम्बित भएका छन् ।

    सांसदहरुलाई निलम्बन गरेपछि संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओम बिरलाले सबै सदस्यहरूलाई सदनमा प्लेकार्ड नल्याउन आग्रह गरेका थिए । तर, विपक्षी सांसदहरुले संसदको सुरक्षामा लापरवाही गरेको भन्दै सिट अगाडि लगातार प्लेकार्ड देखाउँदै आएका थिए । लोकसभामा विपक्षी सांसद अब्दुल खालिक, विजय वसन्त र के जयकुमारको मुद्दा विशेषाधिकार समितिमा पठाइएको छ ।

    कांग्रेस सांसद अधीर रञ्जन चौधरी र कांग्रेस नेता गौरव गोगोईले सरकारले विपक्षी सांसदलाई निलम्बन गरेर आवाज दबाउन खोजेको टिप्पणी गरेका छन् ।

    गोगोइले सरकारले गृहमन्त्री अमित शाहलाई बचाउन चाहेको बताए । चौधरीले भने विगत दुई दिनदेखि निलम्बनमा परेकासांसदको निलम्बन अन्त्य गर्न माग गर्दै आफूहरुले संसदमा सुरक्षा कमजोरीमाथि बहसको माग गरेको प्रतिक्रिया दिएका छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.