×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनल शीर्ष स्थानमा

  •  गोरखा समाचार
  • सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो ।

    आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले १-१- गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ ।

    आर्सनलको तालिकामा १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ । यसैगरी तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३८ अंक भएको छ । समान खेलबाट म्याचनेस्टर सिटी ३४ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

    आइतबार रातिको खेलमा आर्सनललाई २-० ले जिताउँदा ग्याब्रिएल जेससले ५३ औं मिनेटमा गोल गर्दा केइ हार्भाटेजले ८७ औं मिनेटमा गोल गरेका थिए ।

    यस्तै, एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ । एस्टनका लागि एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले १-१ गोल गर्दा व्रेन्टफोर्डका लागि कन लेविस पोटरे सुरुमै गरेको गोल भने खेल सकिँदा सान्त्वनामा परिणत भयो ।

    एस्टन ३८ अंकका साथ तेस्रो स्थानमा रहकेो छ । एस्टनका वेन मी ७१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा एस्टनका बुबाकर कमारा पनि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने ।

    यस्तै, लिभर पुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । दुवै टिमले अंक बाँड्दा लिभरपुलले शीर्ष स्थानमै फर्कने अवसर गुमाएको छ । लिभपुरल दोस्रो स्थानमा छ भने म्यानचेस्टर युुनाइटेड सातौं स्थानमा छ । यसैगरी अर्को खेलमा वेस्टह्यामले वुल्भरह्याम्पटनमाथि ३-० को एकतर्फी जित निकालेको छ । वेस्टह्याम आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ औं स्थानमा छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.