×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

इजारायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकारले गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका छन् । इजारायलको मन्त्रिपरिषद्ले गाजाको पुनर्निर्माणका लागि ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ । याे योजना अन्तर्गत, गाजामा २०२४ देखि २०२८ सम्म पुनर्वास कार्यक्रम सञ्चालन गरिनेछ ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘तेकुमा प्राधिकरण’ स्थापना गरिने बताएका छन् । तेकुमा हिब्रु शब्द हो जसको अर्थ पुनरुत्थान हो ।

    नेतान्याहुले पुनर्निर्माणका लागि ठूलो बजेट तयार पारिएको भन्दै कोही पनि पछि नपरेको बताए । स्थानीय निकाय र समुदायसँगको सहकार्यमा तयार पारिएको ढाँचाले गाजामा उल्लेख्य जनसांख्यिकीय वृद्धिसहित पुनर्वास कार्यक्रम सुरुहुने बताए ।

    नेतान्याहुले इजरायलले सहर र ग्रामीण समुदायको फस्टाउने र समृद्धि सुनिश्चित गर्ने पनि बताएका छन् । यसका लागि शिक्षा, रोजगारी, सामाजिक सेवा, विस्थापितलाई सहयोग, कृषि, व्यवसायलगायत सबै क्षेत्रमा लगानी गरिने पनि बताएका छन् ।

    इजरायलद्वारा जारी पुनर्निर्माण योजना र दक्षिणी गाजामा भएको आक्रमणका बीच गाजाका जनता स्थायी रूपमा विस्थापित हुने डर बढ्दै गएको छ ।

    तर, इजरायली सरकारका प्रवक्ता आयलोन लेवीले यस्तो डर निराधार भएको बताएका छन् । इजरायली सेनाले हमासका आतङ्कीहरूलाई मात्र निशाना बनाएको छ । इजरायली रक्षा बलले अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको सैन्य कारबाहीमा हालसम्म १०४ इजरायली सैनिक मारिएको जनाएको छ ।

    सोमबार खान युनिसमा भएको बम विस्फोटमा ३ सैनिकको ज्यान गएको थियो । अहिलेसम्म ६०० आइडीएफ सैनिक घाइते भएका छन् ।
    हमासले भने इजरायली कारबाहीमा मारिनेमा ७० प्रतिशत सर्वसाधारण, महिला र बालबालिका रहेको बताएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.