×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५८ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाको एक कालिजफर्ममा चितुवा पस्दा साढे १२ लाख बरावरको क्षती

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको एक कालिज फर्ममा चितुवा पसेर नोक्सानी गर्दा साढे १२ लाखको क्षती पुगेको छ । पालुङटार नगरपालिका–९ को लामगरा, बैरेनी भन्ने स्थानमा रहेको गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राती चितुवा पसेर कालिज मारीदिदा १२ लाख ४२ हजार रुपैयाँ बरावरको क्षती भएको सञ्चालक जिवन ढकालले जानकारी दिए ।

    उनका अनुसार उनको उक्त फार्ममा ६२१ वटा भालेपोथी कालिज थिए । आइतबार राती फार्म भित्र छिरेको चितुवाको आक्रमणमा परी ८५ वटा मारेको छ भने ५० वटा गंभिर घाईते अवस्थामा फेला परेको अन्य कालिज भने फेला नपरेको फार्म सञ्चालक ढकालले जानकारी दिए ।

    उनका अनुसार ग्याबिन तार माथीबाट लगाएको नाइलनको जाली फाँडेर फार्म भित्र चितुवा छिरेको थियो । चितुवाको आक्रमणमा परी फार्ममा काम गर्ने सिरानचोक गाँउपालिका–१ केराबारी घर भएका रबिलाल बस्ताकोटी घाईते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार हुन नसकेपछी चितवन लगिएको छ ।

    बिहान उज्यालो भए पछी दाना हाल्न गएका बस्ताकोटीलाई चितुवाले आक्रमण गरेको थियो । ‘कालिजलाई दाना हाल्न भित्र गएको थिए । कालिज मरेको देखेर बन बिरालु होला भनेर धपाएको थिए’ उनले भने ‘एक्कासी आक्रमण गरेर घाईते बनाएपछी मात्र थाहा पाए चितुवा हो भनेर ।’ घाईते बस्ताकोटीका अनुसार चितुवा फार्म भित्रै रहेको रुख छेलपारेर बसेको थियो ।

    फार्म भित्र पसेको चितुवालाई भने सोमबार बिहान मात्रै प्राकृतिक रुपमा नै जंगल जान दिएको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत अर्जुन अच्छामीले बताए । चितुवाले फार्म भित्र पुर्याएको क्षतीका बारेमा जनप्रतिनिधी, नेपाल प्रहरी र डिभिजन बन कार्यालयको रोहबरमा विवरण संकलन गरिएको उनले जानकारी दिए ।

    पिडित सञ्चालकलाई भने भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको सिफारीसको आधारमा राहत उपलब्ध गराउने डिभिजन बन कार्यालय गोरखाले जनाएको छ । कार्य बिधी अनुसार यसै बर्षदेखी चितुवाले पशुपंक्षीलाई क्षती पुर्याएको खण्डमा बिज्ञ केन्द्रको सिफारीसको आधारमा राहत उपलब्ध गराउने ब्यवस्था भएको कार्यालयले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.