×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अहिले देखिएको आक्रोस व्यवस्थाप्रति होइन, हामीप्रति हो : काँग्रेस नेता कोइराला

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति नभएको बताएका छन् । बीपी स्टडी युथ सर्कलले आयोजना गरेको रीता शाहीद्वारा लिखित ‘चिनारी’ नामक दोस्रो गजल संग्रह विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुको गतिविधिका कारण आक्रोस पैदा भएको बताए ।

    उनले भने, ‘युवाहरु निरास भएको अवस्था छ । देशमा देखिएको आक्रोस व्यवस्था प्रति होइन, हाम्रै क्रियाकलापका कारण जन्मिएको हो । जुन गलत कामहरु भइरहेका छन्, त्यसप्रतिको आक्रोस हो । यसलाई नेपाली काङ्ग्रेस मात्रै होइन, सबै राजनीतिक दलले समयमै बुझेर नियन्त्रण गर्न सके व्यवस्थालाई कुनै असर गर्दैन ।’

    त्यसका आफ्नो व्यवहार, आचरणलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । ‘देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य नगरेसम्म सुशासन ल्याउन सक्दैनौ’ नेता कोइरालाले भने । निर्वाचन प्रणालीमा गठबन्धन गर्नैर्ने तर प्रि–इलेक्शन गर्ने हो कि पोस्ट इलेक्शन (चुनाव अघि वा चुनावपछि) गर्ने भन्नेमा गम्भीर भएर सोच्न जरुरी रहेको उनले औंल्याए ।

    देश परिवर्तन गर्नु छ भने, नेपाली काङ्ग्रेसलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिंदै कोइरालाले भने, ‘यसो गर्न सक्यो भने मात्रै देश परिवर्तन हुन्छ ।’ कार्यक्रममा काङ्ग्रेसका प्रमुख सचेतकरमेश लेखकले रीताको कृति दर्शन, साहित्य, राजनीति, अर्थ सबै कुराले भरिपूर्ण रहेको उल्लेख गरे ।

    ‘आवाज नभएकोलाई आवाज दिने साहित्यको जुन विशेषता छ त्यसले राजनीतिलाई टेवा दिन्छ’ उनले भने । सरकारले, पार्टीहरुले राम्रो तरिकाले काम गर्न सकेनौ कि भन्ने चिन्ता र चासो व्याप्त रहेको भन्दै लेखकले नेपाली काङ्ग्रेस यसमा गम्भीर हुन आवश्यक रहेको बताए ।

    ‘उनले भने, ‘जुन असन्तुष्टिहरु देखिएका छा् त्यो संविधान र व्यवस्थाप्रति मुखरित हुन नदिनको लागि र यसको पूर्ण सुरक्षाका लागि काङ्ग्रेस गम्भीर हुन आवश्यक छ ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.