काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।
नियमित एजेण्डा र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि छलफल गर्ने प्रधानमन्त्री दाहालको तयारी रहेकाे बुझीएकाे छ ।




















