×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६० मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बेलायतमा पोर्न वेवसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य गरियाे

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लण्डन । बेलायतको मिडिया एण्ड कम्युनिकेसन रेगुलेटरी अथोरिटी अफकमले पोर्न वेबसाइट हेर्नेहरुका लागि ६ नयाँ र कडा नियम बनाएको छ ।

    १८ वर्ष मुनिका व्यक्तिले त्यस्ता वेबसाइट ‘लगअन’ नगरुन भनेर यस्तो नयाँ नियम ल्याइएको बेलायतका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

    नयाँ नियमहरू मध्ये प्रयोगकर्ताले वेबसाइट खोल्नु अघि अनुहार स्क्यानिङ सेल्फी लिनुपर्नेछ । तर, साइबर विज्ञहरुले सरकारको यो कदम गलत भएको भन्दै आलोचना गरिरहेका छन् ।

    यसबाट फाइदा कम र नोक्सान बढी हुने उनीहरुको भनाइ छ । विञका अनुसार पोर्न वेबसाइटहरूले प्रयोगकर्ताको डाटाको दुरुपयोग गर्ने गर्छन्, विगतमा पनि यस्तै गर्दै आएका छन् ।

    अफकमले मंगलबार जारी गरेको विज्ञप्तिमा नयाँ नियमबारे जानकारी दिइएको हो । नयाँ नियम अनलाइन सुरक्षा ऐन अन्तर्गत बनाइएको छ । यसमा केही महत्वपूर्ण कुराहरू छन ।

    उदाहरणका लागि अब पोर्नोग्राफिक वेबसाइटसँगै प्रयोगकर्ताको जिम्मेवारी पनि तोकिएको छ । प्रयोगकर्ताले १८ वर्ष वा सोभन्दा बढी उमेर भएको प्रमाणित गरेपछि मात्र वेबसाइट खोल्ने अनुमति प्राप्त गर्न सक्नेछन् ।

    यसका लागि फोटो आईडी मिलाउन आवश्यक हुनेछ । जारी गरिएको ऐनको मस्यौदा अनुसार बालबालिकालाई पोर्नोग्राफीको जालबाट बचाउनु यस अभ्यासको उद्देश्य रहेको छ ।

    यदि प्रयोगकर्ताले फोटो आईडी मिलाउन कागजातको रूपमा राहदानी अपलोड गर्दछ भने, अनुहार स्क्यानिंग सेल्फी मार्फत उनको उमेर जाँच गरिनेछ । प्रयोगकर्ता वास्तवमा एउटै व्यक्ति हो वा कसैले कागजातको दुरुपयोग गरिरहेको छ कि छैन भनेर पनि निर्णय गरिनेछ ।

    वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ ।

    वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ ।

    अफकमका प्रमुख कार्यकारी मेलानिया डावेसले अहिलेसम्म पोर्नोग्राफी वेबसाइटहरू पहुँच गर्न धेरै सजिलो रहेको र यसलाई परिवर्तन गर्ने निर्णय गरिएको बताइन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.