×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतले एक खेल अगावै जित्यो टी–२० क्रिकेट सिरिज

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० क्रिकेट सिरिज भारतले १ खेल अगावै जितेको छ । चौथो टी-२० मा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले ५ खेलको टी-२० सिरिजमा ३-१ को अग्रता लिएको हो ।

    रायपुरको शहीद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियाे । पहिले ब्याटिङ गरेको भारतले १७४ रन बनाएको थियो । जवाफमा कङ्गारु टोली १५४ रनमा समेटिएको थियो र खेलसँगै शृङ्खला पनि गुमायो ।

    भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । यो जितसँगै भारतले सिरिज पनि जितेको छ । ५ खेलको टी-२० सिरिजमा भारतले ३-१ को अग्रता लिएको छ । सिरिजको पाँचौं र अन्तिम खेल ३ डिसेम्बरमा बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।

    यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो र पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सके र खेल २० रनले पराजित भयो ।

    भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७ र जितेश शर्माले ३५ र रुतुराज गायकवाड ३२ रन रनको योगदान दिए । अष्ट्रेलियाका लागि बेन डावरिसले ३ तथा तनवीर संघा र जेसन बेहरेनडर्फले २-२ विकेट लिए । एरोन हार्डीले १ विकेट लिए ।

    यस खेलमा टीम इन्डियाले अन्तिम २ ओभरमा १३ रन मात्र बनाउन सक्यो । त्यतिबेला ५ विकेट गुमाएको थियो । जसका कारण भारतको स्कोर २०० रनको नजिक पुग्न सकेन ।

    अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक अविजित ३६ रन बनाए । ट्राभिस हेडले ३१ र म्याथ्यु सर्टले २२ रनको योगदान दिए । बेन म्याकडर्मोट र टिम डेभिडले समान १९-१९ रनको योगदान दिए ।

    भारतको जितमा स्पिन बलरको सबैभन्दा धेरै योगदान थियो । अस्ट्रेलियाको पहिलो ४ विकेट भारतीय स्पिनरले लिएका थिए । अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि बिश्नोई र आवेश खानले १-१ विकेट लिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.