×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा करिब २५ हजार ग्राहकले अनलाइन मार्फत विद्युतको बिल भुक्तानी गर्छन्

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । अनलाइन भुक्तानी प्रणाली आए संगै गोरखामा विद्युत महसुल भुक्तानी गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय करिब २५ हजार ग्राहकहरुले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्ने गरेको कार्यालय प्रमुख इन्जिनियर चिजकुमार गुरुङले जानकारी दिए ।

    ‘‘शाखा अन्तरर्गत अहिले ४८ हजार ८८० हजार ग्राहकहरु रहेका छन्, उनले भने, ‘‘त्यसमध्ये आधाजसो ग्राहकहरुले अनलाइन मार्फत महसुल भुक्तानी गर्न थालेका छन् ।’’ धेरै महसुल तिर्नुपर्ने ग्राहकहरुले चेक मार्फत भुक्तानी गर्ने गरेको भएपनि थोरै शुल्क तिनुपर्ने ग्राहकहरुले भने अनलाइन सेवा मार्फत महसुल बुझाउने गरेको पाइएको छ ।

    जिल्लाका ३ ठाउँमा महसुलको काउण्डर रहेको भएपनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दै गएपछि काउण्टरमा चाप कम हुँदै गएको प्रमुख गुरुङको बताए । ‘‘अनलाइन प्रणाली मध्येपनि सवैभन्दा इ–सेवाबाट महसुल बुझाउने ग्राहकको संख्या धेरै छ, उनले भने,‘‘ यसले कार्यालय र ग्राहक दुवैलाई छिटो छरितो र सहज पनि भएको छ ।’’

    प्राधिकरणले आफ्ना ग्राहकहरुलाई इ–सेवा, खल्ती, आइएमी पे, सबैका बैङ्क खाता लगायतका बिभिन्न अनलाइन माध्यमबाट विद्युतको महसुल तिर्नसक्ने व्यवस्था मिलाएको छ । अनलाइनको माध्यमबाट विद्युत महसुल भुक्तानी गर्दा ग्राहकहरुलाई घण्टौ लगाएर गाउँदेखि बजारसम्म आइपुग्नुपर्ने बाध्यता र समयको समेत बचत भएको प्रमुख गुरुङले बताए ।

    ‘‘तीस रुपैयाको महसुल बुभाउन बारपाकदेखि ५ सय रुपैया खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता ग्राहकहरुको रहेको थियो, उनले भने, ‘‘अहिले मोवाइलवाट घरमै बसेर पनि महसुल बुझाउन पाएका छन् ।’’ यसले ग्राहकहरुको खर्च समेत बचत हुने उनको भनाई छ ।

    ‘‘अनलाइन प्रणाली मार्फत महसुल भुक्तानीका लागि अझै पालिका वा वडावडामा पुगेर सचेतना फैलाउने योजनामा कार्यालयको छ, प्रमुख गुरुङले भने, ‘‘ग्राहकहरुलाई अनलाइन मार्फत कसरी भुक्तानी गर्ने भन्ने बारेमा जानकारी पनि छैन हामीले आफु पुगेको बेलामा ग्राहकलाई जानकारी दिनेपनि गरेका छौ ।’’

    अनलाइन मार्फत विद्युत भुक्तानी गर्दा सार्वजनिक विदाका दिनमा समेत भुक्तानी गर्न सक्ने भएकाले पनि ग्राहकहरुलाई पनि सजिलो भएको उनको भनाई छ । ‘‘कार्यालयले हरेक दिन बिहान ७ बजेपछि सर्भर अपडेट गरिदिन्छ, प्रमुख गुरुङले भने, ‘‘अनलाइन मार्फत भुक्तानी हुन थालेपछि समयमा महसुल उठ्ने गरेको छ ।’’

    अनलाईनबाट महसुल भुक्तानी गर्नेले बिहान ७ बजेदेखि राती १२ बजेसम्म भुक्तानी गर्न सक्ने उनले बताए । गोरखा वितरण केन्द्रमा मासिक करिब २ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन हुने गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.