×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरे गाजाको भ्रमण

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको क्रममा गाजाको भ्रमण गरेका छन् । इजरायल र हमासबीच ४ दिने युद्धविराम चलिरहेको बेला नेतान्याहुले यो भ्रमण गरेका हुन् ।

    २ दशकमा गाजा भ्रमण गर्ने उनी पहिलो इजरायली प्रधानमन्त्री हुन् । गाजा भ्रमणका बेला नेतान्याहुले सैनिकहरूलाई भेटे र उनीहरूलाई प्रोत्साहन दिएका थिए । उनले अन्तिमसम्म संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

    नेतान्याहुले कमाण्डर र सैनिकहरूबाट सुरक्षा ब्रीफिङ लिएर गाजाको सुरुङको पनि अबलोकन गरेका थिए । सैनिकलाई भेट्न पुगेका नेतान्याहुले हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएका थिए । सिपाहीसँगै उभिएर उनले भने, ‘हामी हाम्रा कैदीहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौं र अन्ततः सबैलाई फिर्ता ल्याउँछौं ।’

    यो युद्धमा हाम्रा ३ वटा लक्ष्य छन् । सबै बन्धकहरूको फिर्ता, हमासको विनाश, र गाजाले इजरायललाई फेरि कहिल्यै खतरा नपार्ने कुरा सुनिश्चित गर्ने उनले बताए । ‘हामीलाई कसैले रोक्न सक्दैन । हामीसँग बल छ र हामी हाम्रो लक्ष्य हासिल गर्नेछौं’ नेतान्याहुले भने ।

    इजरायल सन् २००५ मा गाजाबाट एकपक्षीय रूपमा फिर्ता भएको थियो । २१ वटा बस्ती ध्वस्त पारेर यस क्षेत्रको नियन्त्रण प्यालेस्टिनी प्राधिकरणलाई सुम्पियो । हमासले २००७ मा एक रक्तपातपूर्ण कू द्वारा गाजा कब्जा गरेको थियो ।

    हमासले अक्टोबर ७ मा भएको आक्रमणमा २४० इजरायलीलाई बन्धक बनाएको थियो । इजरायलले यी मध्ये ५० जनालाई मुक्त गर्ने सम्झौता गरेको छ । सम्झौता अन्तर्गत, इजरायलले ५० बन्धकहरूको सट्टामा ४ दिनको युद्धविराम गरेको थियो ।

    यदि यो सम्झौता अगाडि नबढेमा सोमबार मध्यरातमा समाप्त हुनेछ । यस युद्धविरामको समयमा, इजरायली रक्षा बल गाजामा नै थियो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.