×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आईपीएल २०२४ : यस्ता छन् अक्सन अघि १० टोलीले रिलिज गरेको खेलाडी सूची

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । आईपीएल २०२४ को अक्सन अघि, सबै टोलीले आफ्ना खेलाडीहरूको सूची जारी गरेका छन् । अब सबै फ्रेन्चाइजीले डिसेम्बर १९ मा मिनी अक्सनमा धेरै खेलाडी किनेर आफ्नो टोली पूरा गर्नेछन् ।

    सबैभन्दा पहिले चेन्नई टोलीले आफ्नो रिटेन खेलाडीको सूची सार्वजनिक गरेको छ । चेन्नईले बेन स्टोक्सलाई रिलिज गरेको छ । यसबारे पहिलेदेखि नै अड्कलबाजी भइरहेको थियो । योसँगै दिल्लीले पनि ११ खेलाडीलाई रिलिज गरेको छ र यो फ्रेन्चाइजले फेरि मेगा अक्सनमा नयाँ टोली बनाउने प्रयास गर्नेछ ।

    चेन्नई सुपरकिंग्स

    रिटेन गरिएका खेलाडीहरूस् महेन्द्र सिंह धोनी (कप्तान), डेभोन कोनवे, रुतुराज गायकवाड, अजिंक्य रहाणे, शेख राशिद, रविन्द्र जडेजा, मिचेल सान्टनर, मोइन अली, शिवम दुबे, निशान्त सिन्धु, अजय मण्डल, राजवर्धन हंगेरगेकर, दीपक चहर, महिश टिक्के, चौधरी, प्रशान्त सोलंकी, सिमरजीत सिंह, तुषार देशपांडे, मथिशा पाथिराना रहेका छन् ।

    रिलिज भएका खेलाडी बेन स्टोक्स, अम्बाती रायुडु, ड्वेन प्रिटोरियस, भगत वर्मा, शुभ्रांशु सेनापति, आकाश सिंह, काइल जेमिसन, सिसान्डा मगला छन् ।

    दिल्ली क्यापिटल्स

    रिटेन गरिएका खेलाडीस् ऋषभ पन्त, डेभिड वार्नर, पृथ्वी शा, अभिषेक पोरेल, अक्षर पटेल, ललित यादव, मिचेल मार्स, यश धुल, प्रवीण दुबे, विक्की ओस्टवाल, एनरिच नोर्टजे, कुलदीप यादव, लुंगी एनगिडी, खलील अहमद, इशान्त शर्मा, मुकेश कुमार छन् ।

    रिलिज खेलाडीस् रिले रुसो, चेतन सक्रिया, रोभमान पावेल, मनिष पाण्डे, फ्लिप साल्ट, मुस्ताफिजुर रहमान, कमलेश नगरकोटी, रिपाल पटेल, सरफराज खान, अमन खान, प्रियम गर्ग रहेकाे सार्जनिक भएकाे छ ।

    राजस्थान रोयल्स

    रिटेन गरिएका खेलाडीहरूस् सञ्जु सैमसन ९कप्तान०, जोस बटलर, शिमरोन हेटमायर, यशस्वी जैसवाल, ध्रुव जुरेल, रायन पराग, डोनोभान फेरेरिया, कुणाल राठौर, रविचन्द्रन अश्विन, कुलदीप सेन, नवदीप सैनी, प्रसिद कृष्ण, सन्दीप शर्मा, ट्रेन्ट बोल्ट, युजभेन्द्र। चहल, एडम जाम्पा, आवेश खान ।

    रिलिज भएका खेलाडीः जो रुट, अब्दुल बासित, जेसन होल्डर, आकाश वशिष्ठ, कुलदीप यादव, ओबेद म्याकोय, मुरुगन अश्विन, केसी करिप्पा, केएम आसिफ ।

    पञ्जाब किंग्स

    रिटेन गरिएका खेलाडीहरूस् शिखर धवन, जोनी बेयरस्टो, जितेश शर्मा, प्रभसिमरन सिंह, म्याथ्यू शर्ट, हरप्रीत भाटिया, अथर्व टाइडे, ऋषि धवन, साम कुरान, सिकन्दर राजा, लियाम लिभिङस्टोन, गुरनूर सिंह ब्रार, शिवम सिंह, राहुल चाहर, अर्शदीप सिंह, हरप्रीत सिंह, हरप्रीत सिंह। ब्रार, विद्वत कावेरप्पा, कागिसो रबाडा, नाथन एलिस ।

    रिलिज भएका खेलाडीहरुः भानुका राजपाक्षे, मोहित राठी, बलतेज ढण्डा, राज अंगद बावा, शाहरुख खान ।

    कोलकाता नाइट राइडर्स

    रिटेन गरिएका खेलाडीहरूस् श्रेयस अय्यर (कप्तान), रिंकु सिंह, रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल, नितिश राना, वेंकटेश अय्यर, जेसन रोय, अनुकुल रोय, सुनील नारायण, वैभव अरोरा, हर्षित राना, सुयश शर्मा, वरुण चक्रवर्ती ।

    रिलिज भएका खेलाडीः शकिब अल हसन, लिटन दास, आर्य देसाई, डेभिड वीस, एन जगदीसन, मनदीप सिंह, कुलवंत खेजरोलिया, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, जोनसन चार्ल्स, टिम साउथी ।

    सनराइजर्स हैदरावाद

    रिटेन गरिएका खेलाडीहरूस् एडेन मार्कराम ९कप्तान०, राहुल त्रिपाठी, मयंक अग्रवाल, हेनरिक क्लासेन, ग्लेन फिलिप्स, उपेन्द्र यादव, नितिश कुमार रेड्डी, अनमोलप्रीत सिंह, सनवीर सिंह, अब्दुल समद, मार्को यानेसन, अभिषेक शर्मा, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, यूके। मलिक, टी नटराजन, मयंक मार्कंडे, फजलहक फारुकी । रिलिज भएका खेलाडीस् ह्यारी ब्रुक, समर्थ व्यास, कार्तिक त्यागी, विवरान्त शर्मा, अकेल हुसुन, आदिल रशिद ।

    लखनऊ सुपर जायन्ट्स

    रिटेन गरिएका खेलाडीहरूस् लोकेश राहुल ९कप्तान०, क्विन्टन डी कक, निकोलस पूरन, आयुष बडोनी, काइल मेयर्स, मार्कस स्टोइनिस, दीपक हुडा, देवदत्त पडिककल, रवि बिश्नोई, नवीन उल हक, क्रुणाल पाण्ड्या, युधवीर सिंह, प्रेराक मङ्कड, यश ठाक। अमित मिश्रा, मार्क वुड, मयंक यादव, मोहसिन खान ।

    रिलिज भएका खेलाडीहरूस् जयदेव उनाडकट, डेनियल साम्स, मनन वोहरा, स्वप्निल सिंह, कर्ण शर्मा, अर्पित गुलेरिया, सुर्यान्स सेज, करुण नायर ।

    गुजरात टाइटन्स

    रिटेन गरिएका खेलाडीहरूस् डेभिड मिलर, शुभमन गिल, म्याथ्यू शर्ट, ऋद्धिमान साहा, केन विलियम्सन, हार्दिक पाण्डेय (कप्तान), अभिनव मनोहर, साई सुदर्शन, दर्शन नाल्कांडे, विजय शंकर, जयंत यादव, राहुल तेवाटिया, मोहम्मद शमी, नूर अहमद, साई केश , राशिद खान, जोशुआ लिटल, मोहित शर्मा ।

    रिलिज भएका खेलाडीहरू यश दयाल, केएस भरत, शिवम मावी, उर्भिल पटेल, प्रदीप सांगवान, ओडियन स्मिथ, अल्जारी जोसेफ, दासुन शानाका ।

    मुम्बई इन्डियन्स

    रिटेन गरिएका खेलाडीस् रोहित शर्मा ९कप्तान०, डेवाल्ड ब्रुइस, सूर्यकुमार यादव, इशान किशन, तिलक वर्मा, टिम डेभिड, विष्णु विनोद, अर्जुन तेन्दुलकर, क्यामरन ग्रीन, शम्स मुलानी, नेहल वढेरा, जसप्रित बुमराह, कुमार कार्तिकेय, पियुष चावला, आकाश मदल, आकाश। , जेसन बेहरेन्डोर्फ, रोमारियो शेपर्ड ।

    रिलिज भएका खेलाडीहरूस् मोहम्मद अरशद खान, रमनदीप सिंह, ऋतिक शौकीन, राघव गोयल, जोफ्रा आर्चर, ट्रिस्टन स्टब्स, डुआन जेन्सेन, झे रिचर्डसन, रिले मेरिडिथ, क्रिस जोर्डन, सन्दीप वारियर ।

    रोयल च्यालेन्जर्स बैंगलोर

    रिटेन गरिएका खेलाडीः फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, विराट कोहली, रजत पाटीदार, अनुज रावत, दिनेश कार्तिक, सुयश प्रभुदेसाई, विल ज्याक, महिपाल लोमरर, कर्ण शर्मा, मनोज भान्डे, मयंक डागर, व्यास विजय कुमार, मोहम्मद सिराज, आकाश कुमार, आकाश राजेश टोपले, हिमांशु शर्मा, राजन कुमार ।

    रिलिज भएका खेलाडीहरूस् वानिन्दु हसरंगा, हर्षल पटेल, जोस हेजलवुड, फिन एलेन, माइकल ब्रेसवेल, डेभिड विली, वेन पारनेल, सोनू यादव, अविनाश सिंह, सिद्धार्थ कौल, केदार जाधव ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.