×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पाकिस्तानमा २ पूवै सैनिक अधिकारीलाई कोटमार्सल

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । पाकिस्तानको एक सैन्य अदालतले २ जना सेवानिवृत्त सेना अधिकारीलाई कोर्ट मार्शलको फैसला सुनाएको छ । अदालतले उनीहरुलाई देशद्रोहको अभियोगमा क्रमश १४ र १२ वर्षसम्म कैदको सजाय शनिबार सुनाएको छ ।

    कारबाही भएका अधिकारीहरूमा सेवानिवृत्त मेजर आदिल फारुक रजा र सेवानिवृत्त क्याप्टेन हैदर रजा मेहदी रहेका छन् । दुवै अधिकारी विदेशमा बस्छन् र वरिष्ठ सैन्य नेतृत्वको आलोचक मानिन्छन् । सैनिक अदालतले सजाय सुनाएको बेला पनि दुवै अनुपस्थित रहेका थिए ।

    मेजर रजा र क्याप्टेन मेहदीलाई पाकिस्तानी सेना ऐन, १९५२ अन्तर्गत सेनाका कर्मचारीहरूलाई देशद्रोह उक्साउने अभियोगमा सजाय सुनाइएको छ । उनले जासुसीसँग सम्बन्धित आधिकारिक गोप्य ऐन, १९२३ को प्रावधानहरू पनि उल्लङ्घन गरेको बताइएको छ ।

    उक्त मुद्दामा रजालाई १४ वर्ष कैद र मेहदीलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो । तर, दुवै अधिकारी पाकिस्तानमा नभएकाले सजाय भुक्तान भने उनीहरुले गर्ने छैनन् ।

    दुवै अधिकारी विरुद्ध यो मुद्दा मे ९ को घटनापछि सुरु भएको थियो । त्यसदिन पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गरेपछि व्यापक हिंसा भड्किएको थियो र महत्वपूर्ण सैन्य प्रतिष्ठानमा आक्रमण भएको थियो । यस वर्ष जुनमा, रजा र मेहदी सहित चार जनालाई इस्लामावादको रमना पुलिस स्टेशनमा ९ मेको हिंसात्मक प्रदर्शनमा भीडलाई उक्साएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

    रजा र मेहदीमाथि युट्युबमा भिडियो अपलोड गरेको आरोप छ । रजा विशेष गरी इमरानको पार्टी पीटीआईको समर्थनमा पोस्ट गर्नका लागि परिचित छन् । गत वर्ष मात्रै उनी बेपत्ता भएको खबरका बीच लन्डनमा फेला परेका थिए । दुवैमाथि ९ मेको घटनाका सम्बन्धमा जनतालाई उक्साएको आरोप छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.