×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

युरोकप छनोट : नेदरल्याण्डकाे फराकिलो जित

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । युरो कप छनोटमा नेदरल्याण्ड्सले जिब्रलटारका पोस्टमा ६ गोल गरेको छ । मंगलबार राति समूह बीमा रहेको नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दै युरोकपमा स्थान पक्का गरेको छ ।

    नेदरल्याण्ड्सलाई जिताउन काल्भिन स्टेजले ह्याट्रिक गर्दा टिओन कोपनेर, म्याट्स वेलफर, कोडी म्याथेसले १-१ गोल थपेका थिए । सुरुदेखि नै जिब्रलटारमाथि दबाब बनाएको नेदरल्याण्ड्सले १० औं मिनेटमा अग्रता लिएको थियो ।

    उसका लागि काल्भिन स्टेजले गोलको खाता खोलेका थिए । २३ औं मिनेटमा म्याट्स वेलफरले गोल गर्दै अग्रता दोब्बर बनाएर ३८ औं मिनेटमा टिओन कोपनेरले गोल गरेपछि नेदरल्याण्ड्सले पहिलो हाफमा अग्रता ३-० को लियो । दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले उत्तिनै गोल थपेको थियो ।

    ५० औं मिनेटमा काल्भिनले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने उनैले ६२ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ८१ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि नेदरल्याण्ड्स फराकिलो अन्तरले विजयी भयो ।

    यही समूहमा रहेको फ्रान्सले पनि छनोट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै युरोकपमा स्थान पक्का गरिसकेको छ । ग्रीसविरुद्ध २–२ गोलको बाबरी खेलेको हो ।

    पहिलो हाफमा रानडल कोलो मुनाईले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, ५६ औं मिनेटमा ग्रिसका एन्सटासिओस बाकासेट्सले गोल गरेपछि खेल बराबरीमा आएका थिए । ६१ औं मिनेटमा फोटिस जनोनानिडिसले गोल गरेपछि ग्रीस २-१ ले अघि बढेको थियो । फ्रान्सका लागि युसुफ फोफानाले ७४ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउँदै फ्रान्सको अपराजित यात्रालाई कायमै राखे ।

    मंगलबार रातिको नतिजापछि समूह बीमा फ्रान्सले ८ खेलमा ७ मा जित र १ मा बराबरी गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा राखेको छ । त्यसैगरी नेदरल्याण्ड्सले ८ खेलबाट ६ मा जित र २ मा हारको आत्मसाथ गर्दै १८ अंकका साथ दोस्रो स्थानमा स्थापित गर्न सफल भएको छ । ग्रीस समानखेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा रहँदा रिपब्लिक अफ आयरल्याण्ड ६ अंकका साथ चौथो र जिब्रलटारले खाता नै नखोली पुछारमा रहेको छ ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.