×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५० मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

अमेरिका र चीन उच्च तहमा वार्ता : पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो ।

    यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेशन शुरू गर्ने बिषयमा सहमति भएको छ । अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सी जिनपिंगले भनेका थिए, ‘अमेरिका ताइवानलाई हतियार दिन छोडोस् । उसले एक चीन नीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन ।’ चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार, राष्ट्रपति सीको भनाई थियो, ‘चीन अमेरिकालाई पछि पार्न या उसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस् ।’

    चिनियाँ विदेश मन्त्रालयका अनुसार, सीले भने, ‘चीनको एक्सपोर्टमा नियन्त्रण, लगानीको परीक्षण र एकतर्फि प्रतिवन्धले चीनको स्वार्थमा हानी पुर्याईरहेको छ । चीनको विज्ञान र प्रविधिलाई दवाएर उसको बिकास यात्रामा अवरोध पुर्याउने काम भैरहेको छ ।’

    न्यूयोर्क टाइम्सले लेखेको छ, चिनियाँ राष्ट्रपति सीले स्पष्टसँग भने, यो धरती यति धेरै विशाल छ कि यहाँ दुइवटा सुपरपावर मात्र रहन सक्छन् । हाम्रो देश विल्कुल फरक छ तर हामी अझ माथि उठ्न सक्छौं । चीन र अमेरिका जस्ता दुइ ठूला देशका लागि एक अर्काको अहित चाहनु कुनैपनि कुराको विकल्प हुनसक्दैन । दुइ देशवीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्ने छ ।’

    द्विपक्षीय बैठक भन्दा अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र चिनियाँ विदेश मन्त्री वांग यी पनि सहभागी थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘कम्यूनिस्ट देशहरु नै तानाशाही सञ्चालन गर्दछन् । सी जिनपिङ एक यस्ता तानाशाह हुन् जो कम्युनिस्ट देश चलाईरहेका छन् । चीनको सरकार हाम्रो सरकार भन्दा बिल्कुल अलग छ ।’

    पत्रकार सम्मेलनका अवसरमा बाइडेनले भनेका थिए, ‘ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मेरो धेरै राम्रो कुराकानी भयो । परस्पर चासोका बिषयमा गम्भीर र सकारात्मक छलफल भए । मैले ताइवान मुददका बारेमा आफ्नो धारणा स्पष्ट भनिदिएँ । हामी एक चीन नीतिको समर्थन गर्छौं र कहिल्यै फेरबदल गर्ने छैनौं ।’

    यसअघि बाइडेनले सीसँग कुराकानी गर्दा भनेका थिए, ‘म हामीवीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्रावीच कुनै अन्यौल र भ्रम नरहोस् । हामीवीचको प्रतिस्पर्धा संघर्षमा नबदलियोस् ।’

    न्यूक्लियर कमाण्डबाट टाढा रहने सहमति

    बाइडेन र सीबीच वन–टु–वन बैठकपछि बाइडेनले घोषणा गरे, ‘चीन फेन्टानिल ड्रगको कम्पोनेन्ट्समाथि नियन्त्रण गर्ने छ जसले अमेरिकाको ड्रग समस्यामा लगाम लगाउन सक्ने छ । यसको सट्टा दुवै देश एआईको न्यूक्लियर कमान्डबाट टाढा राख्ने कुरामा सहमत भएका छौं ।’

    दुइ देशका राष्ट्राध्यक्षहरुवीच करीब २ घण्टा कुराकानी भएको थियो । यी दुइ नेता पछिल्लो पटक गत वर्ष २०२२ को नोभेम्वरमा भेटेका थिए ।
    बाइडेन र सीवीच व्यक्तिगत र पारिवारीक प्रसंगमा पनि कुराकानी भएको थियो । वाईडेनले सीकी पत्नीलाई उनको जन्मदिनका लागि वधाई र शुभकामना पनि दिएका थिए ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.