×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

पूर्वमन्त्री आलमको मुद्धामा बहस नोट माग

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनोज कुमार साह

    रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत गौरले लिखित बहस नोट माग गरेको छ । न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले लिखित बहस नोट मागेको हो ।

    जिल्ला अदालत गौरका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार मुद्दाको गाम्भीरता समेतलाई बिचार गर्दा बादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय गौर, रौतहट जाहेरवालाका कानुन व्यवसायीलाई लिखत बहस नोट पेस गर्न १५ दिनको समय दिईएको छ ।

    सोही मुद्दामा नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गर्नु अघिका बादी नेपाल सरकारले गरेको अनुसन्धानको क्रममा बुझिएका साक्षीको मौकाको र अदालतको बकपत्र तथा प्रतिबादीको साक्षीले अदालतमा गरेको बकपत्र समेत संक्षिप्त ब्यहोरा सहित प्रस्तुत मुद्दाको तुलनात्मक टिपोट तयार गरी प्रस्तुत मुद्दा २ वर्ष भन्दा पुरानो भएकाले प्राथमिकताका साथ तोक्न आदेश गरेको हो ।

    अदालतले लिखित बहस नोट मागेसँगै आलमको मुद्दाको बुधबार फैसला हुन सकेन । पुर्पक्षको लागि ४ वर्षदेखि कारागार रहेका पूर्बमन्त्री आलमको मुद्दामा २ दिनदेखि बहस भएको थियो । सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता लगायतका ४ जना कानून व्यवसायीहरुले आलमको विपक्षमा अभियोग दावी अनुसारको सजायको माग दावी गर्दै बहस गरेका थिए ।

    प्रतिवादी बनाइएका आलमको पक्षमा अधिवक्ताहरु मोहमद साविर हुसैन, संजीव कुमार मल्लिक, लालबाबू राय यादव, अनन्त अधिकारी, मोहमद आफताव आलम, अजय पटेलले बहस गरेका थिए ।

    रौतहट प्रहरीले बम विस्फोटको १२ वर्षपछि २६ असोज ०७६ मा आलम पक्राउ गरी घटनाको अनुसन्धान गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले ०७६ कार्तिक १८ गते नेता आलम सहित ११ जना विरुद्ध जिल्ला अदालत गौरमा अभियोग पत्र दायर गरेपछि भएको वहस र सुनुवाईबाट जिल्ला अदालत रौतहटका न्यायधिश दिपक ढकालको ईजलाशले अलामलाई मुद्धा टुगो नलागेसम्मका लागि कार्तिक २९ गते कारागार पठाउने निर्णय गरेको थियो ।

    आलम विरुद्ध ३२ बर्ष कैद सजाय माग दावी सहित ३ वटा मुद्धा चलाईएको थियो । ४ बर्षदेखि पुर्पक्षका लागि आलम नख्खु करागारमा रहेका छन् । पूर्व मन्त्री आलमका भाई महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा रहेका छन् ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.