×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

१ घण्टे प्रदेश गृह सञ्चार तथा कानुन मन्त्री बनिन् १७ वर्षीया विभाकुमारी यादव

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । धनुषाको विदेह नगरपालिका कर्माहीस्थित श्री जनता नमूना माध्यमीक विद्यालयकी १७ वर्षीया विभा कुमारी यादवलाई मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री बनाइएको छ । शुक्रबार यादवलाई १ घण्टाको लागि सांकेतिक रुपमा मन्त्री मोहम्मद समिमले पद हस्तान्तरण गरेका छन् ।

    प्लान इन्टरनेशनलको गल्र्स टेक अभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गृह सञ्चार तथा कानुन मन्त्रलालय मधेश प्रदेश संगको समन्वयमा उनलाई मन्त्री यादवले आफ्नो पद हस्तान्तरण गरेका छन् ।

    सो क्रममा यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी, कार्यविधी, कार्यक्षेत्रलगायतका बारेमा मन्त्रालयका सचिव उमेश कुमार ढकालले जानकारी गराएका थिए ।

    कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरुकाबाट आएका सामुदायिक विद्यालयका छात्राहरुले आफ्ना गाउँ समाजमा विद्यमान समस्याहरु बारे ध्यानाकर्षण गराएका थिए ।

    कार्यक्रममा मन्त्री मोहम्मद समिमले छात्राहरुको गुनासोबारे जवाफ दिंदै बालबालिकाहरुसंग हुने कुनै पनि किसिमको दुर्ब्यवहार वा बलात्कारलगायतका घटनामा सञ्चारकर्मीहरुले गोपनियता कायम राखि समाचार सम्प्रेशन गर्न जरुरी रहेको बताए । उनले लागू औषध सम्बन्धी समस्या समाधान गर्न सिमा क्षेत्रमा चेकजाँचमा थप कडाइ गर्ने योजना अनुरुप काम भइरहेको जानकारी दिए ।

    त्यस्तै उनले ट्राफिक व्यवस्थापनको सन्दर्भमा विद्यालय स्तरदेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बारे मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला ट्राफिक कार्यालयसहित अन्य निकायहरुसंग छलफल भइरहेको बताए ।

    कार्यक्रममा प्लान ईन्टरनेशन नेपालका जनकपुरधामस्थित कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले प्लान ईन्टरनेशनलले विश्व व्यापी रुपमा विश्वका ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार वालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको जानकारी दिए ।

    प्लान ईन्टरनेशनल नेपालका कोर्डिनेटर अञ्जु शाक्यले नेपालमा प्लान ईन्टरनेशन नेपालले ४५ वर्ष देखि काम गरेको बताउँदै मधेश प्रदेशमा पनि अढाई वर्ष देखि काम गरेको बताउँदै विकास सँगै वालिका, किशोरी तथा महिला सशक्तीकरण अभियान गरिरहेको बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.