×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

नेपाल प्रहरीले माग्यो १२८ जना नयाँ कर्मचारी, आवेदन खुल्ला

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न आवेदन खुला गरेको जनाएको छ ।

    ती पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ ।

    आवेदन माग गरिएका पदहरुमा संचार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ३५, सूचना प्रविधि निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा १६, भौतिक पूर्वाधार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ८, सवारी महाशाखा तर्फ उपसमूह इन्जिनियरिङमा ४, नेपाल प्रहरी केनाईन कार्यालय तर्फ उपसमूह केनाईमा ३, हातहातियार मर्मत शाखा तर्फ उपसमूह हातहतियारमा १, नेपाल प्रहरी अस्पताल तर्फ उपसमूह स्वास्थ्य ६१ गरि कूल १२८ जना कर्मचारीको लागि आावेदन खुला गरेको भर्ना छनोट शाखाले जनाएको छ ।

    इन्जिनियरिङ उपसमूह तर्फ संचार निर्देशनालय अन्तर्गतका पदहरुको दरखास्त दर्ता नेपाल प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालय नक्सालमा गर्ने व्यवस्था गरिएको छ ।

    यस्तै इन्जिनियरिङ उपसमूह तर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पदहरुको लागि प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पदहरुको भौतिक पूर्वाधार निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ सवारी महाशाखा अन्तर्गतका पदको प्रधान कार्यालयको सवारी महाशाखामा, केनाईन उपसमूह तर्फ नेपाल प्रहरी केनाईन कार्यालय अन्तर्गतका पदहरुको नेपाल प्रहरी केनाईन कार्यालयमा, हातहतियार उपसमूह तर्फ हातहतियार मर्मत शाखा अन्तर्गत पदहरुले प्रहरी प्रधान कार्यालयको हातहतियार मर्मत शाखामा र स्वास्थ्य तर्फको दरखास्त दर्ता नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा गर्न मिल्ने गरि व्यवस्था गरिएको भर्ना छनोट शाखाले जनाएको छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.