×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

करको दायरा बढाउदै बारपाक सुलिकोट गाउँ पालिका, वडा वडामा दर्ता तथा नवीकरण शिविर सुरु

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले करको दायरा बढाउदै व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिका भित्रका व्यवसायीहरुलाई सहज हुनेगरी गाउँपालिकाले वडा–वडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको हो ।

    भौगोलिक हिसावले छरिएर रहेको गाउँपालिकाले वडा नम्बर १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न सुरु गरेको हो । शिविरले व्यवसायीहरुलाई सुविधासंगै व्यवसाय सञ्चालन गरेर पनि करको दायरा बाहिर रहेका व्यवसायीहरुलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीहरुलाई नवीकरणका सेवा उपलब्ध गराएको पालिकाले जनाएको छ ।

    ‘‘करको दायरामा नआएकालाई करको दायरामा ल्याउन र दर्ता भएर पनि नवीकरण नगरेका व्यवसाय नवीकरण गराउदा गाउँपालिकाको राजस्व संकलनमा पनि बृद्धि हुन्छ, गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत तलुसीराम आर्चायले भने, ‘यसबाट नवीकरण गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सचेतना पनि गाउँगाउँमा पुगेको छ । व्यवसायीहरुलाई पालिकासम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।’’

    ‘‘कार्यालयसम्म धाएर आउदा एउटा व्यवसायीकोे ४-५ हजार रुपैयासम्म खर्च हुन्छ, आर्चायले भने, ‘‘गाउँपालिकाले नै शिविर सञ्चालन गरेर वडावडामा पुगेपछि व्यवसायीहरुलाई पनि सहज भएको छ ।’’

    गाउँपालिकाको केन्द्रसम्म आउनजानका लागि सहज भएका वडाहरु वाहेक बाँकी सवै वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिने उनले जानकारी दिए । शिविरमा आएर व्यवसाय दर्ता गर्नेहरुलाई तत्काल नै दर्ता प्रमाणपत्र समेत उपलब्ध गराउदै आएको पनि उनले बताए ।

    गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख इश्वरीप्रसाद पनेरु नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ । वडास्तरमै शिविर सञ्चालन भएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि पालिका कार्यालयसम्म धाउनु पर्ने बाध्यता अन्त्य भएको पालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.