×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५० मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

ठेकेदारकाे लपर्वाही र सडक कार्यालयकाे वेवास्ताका कारण गोरखाकाे अजुवामा ७ बर्षमा पनि बनेन पुल

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ठेकेदार कम्पनीकाे लापर्वाही र सडक कार्यालयकाे वेवास्ताका कारण उत्तरी गाेरखाकाे अझुवामा ७ बर्षमा पनि पुल सम्पन्न हुन सकेकाे छैन । बेनिघाट-आरुघाट-आर्खेत-लार्के सडकखण्ड अन्तर्गत पर्ने अजुवा खोला मोटरेवल पुल निर्माण सुरु भएको ७ बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन जसकेको हाे ।

    आरुघाट गाउँपालिकाको ३ र ४ उक्त पुल ठेकेदार कम्पनीले लामो समयदेखि अलपत्र अवस्थामा छाडेकाे हो । एघारकिलो-छेपेटार-भालुस्वाँर- बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण ढिलासुस्ती भएको हो ।

    बिस २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसंग मोटरेवल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार १८ महिना भित्र अर्थात २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको ७ बर्ष बितिसक्दा पनि अलपत्र अबस्थामा रहेको छ ।

    पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्राइ गर्दा समेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयबासीहरुको गुनासो रहेकाे छ ।

    निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक पटक गरेर ४ पटक म्याद थप गरिसकेको घारकिलो-छेपेटार-भालुस्वाँर- बारपाक सडक आयोजनाको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । पछिल्लो पटक गरिएको म्याद थप अनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

    असारमा पनि काम सम्पन्न नगरे पछी पुन: (पाँचाै पटक) म्याद थपका लागी पहल भइरहेकाे कार्यालयले जनाएकाे छ ।

    ४ करोड रुपैयाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई ३ करोड २० लाख रुपैयाँ भुक्तानी दिइसकेकाे छ । कार्यालयले दिएकाे जानकारी अनुसार पुलको भौतिक प्रगती भने ८३ प्रतिसत रहेको छ ।

    ठेक्का सम्झौता अनुसार पुलसंगको पहुँच मार्ग निर्माण, पुलको दाँयाबाँया रेलिङ निर्माण लगायतको काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमित रुपमा काम गरेकाे खण्डमा बाँकी काम सम्पन्न गर्न १ महिना पनि नलाग्ने कार्यालयले जनाएकाे छ ।

    ३० मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा फुटपाथ सहित निर्माण गर्ने गरी कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.