×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्यटनमन्त्री किरातीले यस पटककाे दसैं चौंरीगोठमा मनाउने

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस वर्षको दशैँ गोठलाहरुसँग गोठमा मनाउने भएका छन् । हरेक वर्षको दशैँ फरक तरिकाले मनाउँदै आएका किरातीले यो वर्ष गोठालाहरुसँग मनाउने भएका हुन् ।

    आफ्नो दशैँ योजना सुनाउँदै मन्त्री किरातीले भने,– ‘मैले विगत लामो समयदेखि आफ्नो घरमा दशैँ मनाएको छैन । सिर्जनात्मक रुपले दशैँ मनाउँ भन्ने सोचका साथ मलाई भोट दिने गाउँहरु दलित बस्तीहरुमा गएर कहिले सार्वजनिक स्थलहरुमा श्रमदान गरेर दशैँ मनाईरहेको छु ।’

    किरातीले भने, ‘यसपालीको दशैँ चाहिँ आफ्नै जिल्लाको माथिल्लो भागमा अग्लो लेक छ । त्यो खोटाङ र भोजपुर जिल्लाको सिमानामा पर्छ । त्यहाँ धेरै चौंरी र भेडीगोठ पाइन्छ । त्यहाँका गोठालाहरुसँग दशैँ मनाउने र गोठालाहरुलाई सम्मान गर्ने मेरो कार्यक्रम छ । किनभने गोठ र गोठाला मौलिक परम्परा हो। जसलाई पर्यटनसँग पनि गाँस्न सकिन्छ । पर्यटनको क्षेत्रमा यो एउटा आधार बन्छ ।’

    गोठहरुलाई अझ सुधार गर्ने, गोठालाहरुको संरक्षण गर्ने र आफ्नो मौलिक परम्परा जोगाउने उदेश्यले यसपालीको दशैँ गोठालाहरुसँग मनाउन लागेको मन्त्री किरातीको भनाई छ । उनले ३ वर्ष अघि सांसद छँदा आफ्नै घरमा बालीघरे प्रथा अन्तर्गत कमाउने लुगा सिलाउने दलितहरुसँग दशैं मनाएका थिए ।

    पोहोरको दशैं निर्वाचन क्षेत्रको एउटा गाउँमा गएर विद्यालयमा श्रम गरेर मनाएका थिए । दशैँ मान्ने खर्चले विद्यालयमा रंगरोगन गराएका थिए । यसपाली भने उनले नयाँ योजना बनाएका छन् गोठालाको सम्मान गर्दै उनीहरुसँग दशैं मनाउने ।

    गोठालाको जीवन र योगदान पर्यटनसँग सम्बन्धित भएकाले भूपरिवेष्ठित देश नेपालको आर्थिक विकासको महत्वपूर्ण पक्ष हो भन्दै मन्त्री किरातीले गोठ र गोठालाको परम्परागत चलनलाई नयाँ पुस्तासँग जोडेर प्रचार प्रसार गर्नुपर्ने धारणा राख्छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.