×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

‘समाजसेवी रामजी अधिकारी साँच्चिकै जिउँदो रामको प्रतिक हुनुहुन्छ’ : हरिवंश आचार्य

  •  गोरखा समाचार
  • शनिबार, असोज २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले दशक देखि सडक मानवको निस्वार्थ सेवामा लागेका समाजसेवी रामजी अधिकारीले गरेको मानव सेवालाइ मुक्त कण्ठले प्रशंसा गर्दै उनलाई जिउँदो रामको उपमा दिएका छन् ।

    मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस केहि भोकै हुन नपरुँन भन्ने हेतुले शुक्रबारबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई समर्थन गर्दै कलाकार आचार्यले सडक मानवका सेवाको लागि निस्वार्थ रुपमा लागेका रामजी अधिकारीले गरेको कार्यकोे खुलेर प्रशंसा गरेका हुन् ।

    उनले भने, ‘यो जस्तो ठूलो पुण्यको काम अरु केहीपनि नदेखेर हामीपनि उहाँहरुको पछि लागिराखेका छौं, साथ दिइरहेका छौं । मैले जहिले पनि भन्ने गरेको छु रामजी साँच्चिकै रामको प्रतिका भएर परोपकारी भावनामा अगाडि आउनुभएको छ । तपाइँ साँच्चिकै जिउँदो राम हुनुहुन्छ । हामीले सम्मान गर्ने राम हुनुहुन्छ ।’

    कलाकार आचार्यले रामजी रामले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई निरन्तर साथ दिने बताए । उनले समाजसेवी आनी छोइङ डोल्मा र रामजी अधिकारी सधैंभरी आदरणीय र सम्मााननिय पात्र बनेको भन्दै दुवैप्रति खुला हृदयले आदर प्रकट गरे ।

    ‘आनी छोइङ ज्यु र राम भाई तपाइँहरु स्थाई सम्माननिय पात्र हुनुहुन्छ । तपाइँहरुको पद कहिले पनि जाँदैन । मानवताको लागि तपाइँहरुले जति योगदान गर्नुभएको छ, यो जस्तो ठूलो पुण्यको काम हामीले काँहीपनि देखेको छैनौ,’ आचार्यले भने ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    शनिबार, असोज २७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.