×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

वाईसिएल गोरखाको निर्णय : ५ हजार संगठित सदस्य बनाउने घोषणा

  •  गोरखा समाचार
  • शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) गोरखाले जिल्ला भित्र ५ हजार संगठित सदस्य बनाउने घोषणा गरेको छ । वाइसीएल गोरखा जिल्ला समन्वय समितिको बिस्तारित बैठकले वाइसीएलको सदस्यता विस्तारलाई आक्रामक रुपमा लैजाने निर्णय गरेको जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिए ।

    बैठकले जिल्ला भित्रका सवै वडामा रहेको संगठनलाई बिस्तार गर्दै पालिका र जिल्ला स्तरमा युवाहरुलाई केन्द्रिकृत गर्ने निर्णय गरेको हो । बैठकले जिल्लाभर सञ्चालन भइरहेको माओवादी विशेष रुपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन सक्रिय सहयोग गर्दै अभियानसंग जोडिएर सवै पालिकाहरुमा श्रमदान कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै अभियानलाई सहयोग पुर्याउन स्थानीय स्तरमा भेला, सम्मेलन गर्ने, नेपालीहरुको सामाजिक पर्व दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा स्थानीयस्तरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।

    पार्टीले अभियानको रुपमा अगाडी सारेको प्राकृतिक हरियाली कृषि अभियानलाई सफल पार्न युवाहरुलाई सहभागी गराउने निणर्य गर्दै संगठनको पहलमा जिल्ला भित्रका ४५ वटा अस्थायी रुटमा समायोजन भएको भाडादर तत्काल कार्यान्व्यन गराउन प्रशासनलाई दबाब दिने निर्णय वाइसीएलले गरेको छ ।

    नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यतमा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज दीपक कोइराला (रुपक), केन्द्रीय सदस्य कमला नहर्की, प्रदेश समितिका सदस्य अकुर तिमल्सिना (आयाम), गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, अखिल क्रान्तिकारीका गण्डकी प्रदेशका सचिव रामकृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.