×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

सहिद लखन गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर परिचयपत्र वितरण गर्दै

  •  गोरखा समाचार
  • बुधबार, असोज २४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सहिद लखन गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई घर–घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।

    अधिकांस अपाङ्गता भएका व्यक्तिहरु कार्यालयमा आउन नसक्दा परिचय बनाउन समेत नसक्ने र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट पनि बन्चित हुनुपर्ने भएकाले गाउँपालिकाले उनिहरुको घरसम्म पुगेर परिचयपत्र वितरण गर्दै आएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिईन ।

    ‘‘अपाङ्गता भएका व्यक्तिहरु कोही पनि राज्यले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित हुन नपरोस् भन्ने उद्देस्य गाउँपालिकाको रहेको छ, उपाध्यक्ष तिवारीले भनिन्, ‘‘घरमै पुगेर परिचयपत्र वितरण भएपछि लाभग्राही खुशी मात्र भएका छैन्न उनिहरुले स्थानीय सरकार भएको राम्रो अनुभूति पनि गर्न पाएका छन् ।’’

    गाउँपालिकाले वडाहरुमा पालैपालो पुगेर अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्दै आएको छ । गाउँपालिकाले मंगलवार वडा नम्बर ४ मा ‘ख’ बर्गका १ जना, ‘ग’ बर्गका २ जना, वडा नम्बर ५ मा ‘क’ बर्गका २ जना, ‘ग’ बर्गका २ जना र ‘ख’ बर्गका ३ जना गरी कुल १० जनालाई परिचय वितरण गरेको जनाएको छ ।

    अपाङ्गता परिचयपत्र वितरणका लागि मेडिकल रिर्पोट पनि आबश्यक पर्ने भएकाले चिकित्सक तथा पालिकाका अन्य कर्मचारी सहितको टोली लिएर अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा पुग्ने गरेको उनले बताईन । ‘‘मेडिकल रिर्पोट बिना परिचय पत्र वितरण गर्नै मिल्दैन, उनले भनिन्, त्यसका लागि चिकित्सक पनि संगसंगै लिएर जाने गरेका छौ ।’’

    गाउँपालिकाले वडा कार्यालय मार्फत पालिका भित्रका रहेका प्रत्येक वडाका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेको र सोही तथ्याङ्क अनुसार वडा कार्यालयको सिफारिस र मेडिकल रिर्पोट समेतका आधारमा परिचय वितरण गर्दै आएको छ ।

    गाउँपालिकाकाकी उपाध्यक्ष इन्दिरा तिवारीको संयोजकत्वमा रहेको परिचय पत्र वितरण गर्ने टोलीमा पालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठ सहित डा.आयुस भण्डारी लगायत पालिकाका अन्य कर्मचारीहरुको संलग्न समेत सहभागीता रहेको थियो ।

    लेखकबाट थप:

    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    बुधबार, असोज २४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • २. सुन ताेलामा ४८ सयले घट्याे

    • ३. आज कुशे औँसी

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.