×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

गोरखाको मनकामना मन्दिर परिषरको सरसफाईमा पर्यटनमन्त्री किरातीको सहभागीता

  •  गोरखा समाचार
  • बुधबार, असोज २४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरात आज गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिष्रको सरसफाईमा सहभागी भएका छन् । मनकामना मन्दिरको सरसफाईमा सहभागी हुन उनी मंगलबार साँझ नै गोरखा आएका थिए ।

    मन्त्री किरातीको सहभागीतामा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ । मन्दिर सरसफाई कार्यक्रममा मन्त्री किराती सहित मनकामना मन्दिरका मुल पुजारी तथा त्यस क्षेत्रका स्थानीयबासीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

    मन्दिर सरसफाई कार्यक्रममा प्रतिनिधिसभाका सांसद उर्मिला माझी, गण्डकी लखन गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबावु थापा मगर,  सहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी लगायतको पनि सहभागिता रहेको थियो ।

    मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाका कारण यहाँ भक्तजनको वर्षभरी नै भिड लाग्ने गर्दछ ।

    गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तथा ऐतिहासिक तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने जनविश्वास छ ।

    मनकामना मन्दिरमा पर्यटकहरु समेत केबलकार चढेर यस पवित्र मन्दिरको दर्शन र त्यस क्षेत्रबाट दृष्यावलोकनका लागि पुग्ने गर्दछन् । समुद्री सतहदेखि १ हजार ३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु सहजै देख्न सकिन्छ ।

    लेखकबाट थप:

    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    बुधबार, असोज २४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • २. सुन ताेलामा ४८ सयले घट्याे

    • ३. आज कुशे औँसी

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.