×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सांसद पौडेलको प्रश्न : के आधारमा हत्यारालाई आममाफी दिइयो ?

  •  गोरखा समाचार
  • बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिई हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको प्रति आक्रोस पोख्दै गृहमन्त्रीको जवाफ मागेकी छन् ।

    बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद पौडेलले चेतनको हत्यारालाई सरकारले कानून संविधान मिचेर के आधारमा आममाफी दिन सिफारिस गरेको हो भन्नेबारे गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।

    उनले रिगललाई आममाफी दिएकोप्रति गृहमन्त्री र राष्ट्रपतिमाथि प्रश्न समेत गरिन् । उनले भनिन, ‘मान्छे मार्ने नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा कुन मापदण्ड र कुनचाहिँ आधारमा बसेर आममाफीको सिफारिस गर्नुभयो ? आममाफीको मापदण्ड के हो ? यो निर्णय कस्को आधारमा कस्को दबावमा के तरिकाले गरिएको हो त्यसको जवाफ गृहमन्त्रीले यहाँ उभिएर दिनुपर्छ यो मेरो माग हो ।’

    उनले जन्मकैदको सजाय पाएका हत्यारालाई आममाफी दिँदा पीडित परिवारसँग छलफल गर्र्नुपर्नेमा जोड दिदै थपिन्, ‘आम माफी दिने निर्णय गर्दा पीडितहरुसँग छलफल हुन्छ कि हुँदैन ? पीडितको चित्त बुझाउनुपर्छ कि पर्दैन ? पीडितलाई नसोधी उनीहरुको अनुमति बेगर दिनदाहाडै मान्छेको हत्या गरेको हत्यारालाई छोड्न मिल्छ ?’

    उनले प्रधानमन्त्री र गृहमन्त्री सशस्त्र द्वन्द्व गरेर आएको तर, राष्ट्रपति प्रजातान्त्रिक आन्दोलनबाट आएको व्यक्ति भएको भन्दै व्यङ्ग्य गर्दै भनिन्, ‘दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री र गृहमन्त्री हत्या हिंसाकै सशस्त्र द्वन्द्वको ब्याकग्राउण्डबाट आउनुभएको हो । यो भएर निदाउन सक्नुहुन्छ होला राष्ट्रपतिले कसरी सक्नुभयो ? यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काप्यो कि कापेन ?’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.