×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु

  •  गोरखा समाचार
  • बुधबार, असोज १७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भेनिस ओभरपासमा इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु भएको छ । करिब ४० जना यात्रु बोकेको बस ‘एलिभेटेड ओभरपास’बाट १५ मिटर तल खसेको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

    उनीहरूका अनुसार उत्तरी इटालीको भेनिस नजिकै विदेशी पर्यटक बोकेको बस एक ‘एलिभेटेड ओभरपास’बाट ५० फिट तल खसेर आगलागी हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १८ जना घाइते भएका छन् ।

    मंगलबार साँझ स्थानीय समय अनुसार १९ः४५ बजे बारमा ठोक्किएर बस सडकबाट खसेको, बिजुलीको लाइनमा परेको र त्यसपछि आगो लागेको थियो । भेनिसका मेयर लुइगी ब्रुङनारोले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक दुःखदायी दृश्य ।’ मृतकको सम्झनामा भेनिसमा आधिकारिक शोक घोषणा गरिएको मेयरले बताएका छन् ।

    के कारणले भयानक दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

    भेनिस सहरका काउन्सिलर रेनाटो बोरासोले बसमा ४० यात्रु सवार रहेको र त्यसमध्ये २१ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए ।

    बोरासोले दुर्घटनामा घाइते भएका धेरैको अस्पतालमा अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । उनले भने, ‘यो एक भयानक त्रासदी हो, शहर शोकमा छ ।’

    मारिनेमा पाँचजना युक्रेनी र एकजना जर्मन रहेको भेनिसका गृह मन्त्रालयका स्थानीय प्रतिनिधि मिशेल डि बारीले जानकारी दिएका छन् । बसमा फ्रान्स र क्रोएसियाका यात्रुहरू पनि सवार रहेको इटालियन समाचार एजेन्सी एएनएसएले जनाएको छ ।

    समाचारमा उल्लेख भएअनुसार बस चकनाचुर भएको छ । अग्नी नियन्त्रकहरूलाई धेरै शवहरू बाहिर निकाल्न समस्या भएको छ । घाइतेमध्ये दुईजना रहेको बताइएको छ । मंगलबार साँझसम्म उद्धारकर्ताहरूले बसको भग्नावशेष हटाउन प्रयास गरिरहेका छन् ।

    प्रधानमन्त्री जर्जिया मेलोनीले एक विज्ञप्तिमा सरकार पीडितहरू, उनीहरूका परिवारको साथमा रहेका बताएका छन् । इटालीमा हालैका वर्षहरूमा धेरै व्यक्तिको बस दुर्घटनामा परी मृत्यु भएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज १७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.