×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

तेस्रो अजिरकोट भलिबल कप २०८० हुदै

  •  गोरखा समाचार
  • बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । नेपालीहरुको महान चाड दशैं नजिकिए संगै गाउँगाउँमा खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको छ । दशैंलाई रमाइलो बनाउन र गाउँमा पर्यटक भित्राउन भन्दै ‘तेस्रो अजिरकोट भलिबल कप २०८०’ को आयोजना गरिएको छ ।

    गोगनपानी युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता कार्तिक १ गते बुधबारबाट हुदै छ । जसका लागि आयोजक टिमले तयारी थालेको मुल समारोह समिति संयोजक मोहन गुरुङले जानकारी दिए।

    प्रतियोगिता अजिर गाउँपालिका–४ को सिम्जुङको गोगनपानीमा अवस्थित गोगनपानी युवा क्लबको खेलमैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगिताले गाउँपालिका भित्र रहेका युवाहरूलाई खेलकुद प्रति आकर्षित गराई व्यवासायीक खेलाडी तयार गर्न सहयोग पुग्ने विश्वास क्बलले लिएको छ । त्यस बाहेक पनि क्लबले प्रतियोगिताबाट स्थानीय स्तरमै सक्षम तथा स्तरीय खेलाडी तयारगरी जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सहयोग पुग्ने लक्ष्य लिएको छ ।

    अघिल्लो दुई संस्करण सफलता पूर्वक सम्पन्न गरेको ‘दशै कप भलिबल प्रतियोगिता’को नाम यस पटकबाट परिवर्तन गरेर ‘तेस्रो अजिरकोट भलिबल कप २०८०’ राखिएको पनि आयोजक संस्थाले जानकारी दिएको छ । ‘गोगनपानी युवा क्लबको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुद सङै पर्यटन बिकास गराउने हाम्रो अभियान’ भन्ने नारा दिएको प्रतियोगितामा गोरखा, तनहुँ, लमजुङ र कास्की जिल्लाको १२ टोलीको सहभागीता रहनेछ ।

    प्रतियोगितामा पहिलो हुनेले ३0 हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

    त्यस बाहेक पनि प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाइ ३ हजार सहित ट्रफि प्रदान गरिने छ । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने र अजिरकोट गाउँपालिकाको पर्यटकिय गन्तव्य समेटिएको चित्र सहितको मायाँको चिनो प्रदान गरिनेछ ।

    प्रतियोगिता समापनको दिनमा स्थानिय कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले सॅास्कृतिक कार्यक्रमको राखिएको पनि संयोजक गुरुङले जानकारी दिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.