×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसानलाई समस्या

  •  गोरखा समाचार
  • सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुगु । स्याउ उत्पादनमा कमी आएपछि यसपालि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन् ।

    हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, पिना, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत स्याउ बन्दै आएको थियो ।

    बैशाख, जेठ महिनामा स्याउका बिरुवामा फूल फुल्ने समयमा असिना–पानी परेकाले उत्पादन प्रभावित भएको हो ।

    स्थानीय किसान हेमराज भामले गर्न वर्ष उत्पादन निकै राम्रो भएको बताउँदै आफूले १ लाख ५० हजार रुपैयाँको स्याउ बिक्री गरेका थिए । यो बर्ष उत्पादन कमी हुँदा २० हजार रुपैयाँ मात्र आम्दानी हुने भएको उनले बताए । आम्दानी घटेपछि समस्या हुने भएको उनको भनाइ छ ।

    समयमा पानी नपरेको साथै स्याउको फूल फुल्ने समयमा असिना पानीले नोक्सानी गरेकाले गत वर्षभन्दा उत्पादनमा निकै कमी आएको अर्का कृषक मणिचन्द्र भामले बताए । गर्त वर्ष २ लाख आम्दानी गर्ने कतिपय कृषकहरुले अहिले १ लाख पनि आम्दानी गर्न गाह्रो भएको छ ।

    पहिले परम्परा रुपमा आलु, कोदो, जौ खेतीबाट राम्रो आम्दानी नहुने भएपछि किसानले दशकयता स्याउ खेती गर्न थालेका हुन् । कतिपय किसानले स्याउ बिक्रीबाट ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए ।

    यसपालि उत्पादन भएको स्याउ पनि उच्च गुणस्तरको नभएकाले बजार प्रभावित भएको किसान हरिबहादुर रोकायाले बताए । मुगु जिल्लामा गत वर्ष ११.३ हेक्टरमा स्याउ उत्पादन भएको थियो । यो वर्ष ९.५ हेक्टर स्याउ उत्पादन भएको छ ।

    गत वर्षको तथ्यांकअनुसार ३ सय २१ मेट्रिकटन स्याउ मुगुबाट निर्यात भएको थियो । प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ स्याउबाट जिल्लामा भित्रिएको थियो ।

    यस वर्ष हालसम्मको तथ्यांकअनुसार स्याउ निर्यातबाट २९ लाख ६० हजार आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख तेजबिक्रम मल्लले बताए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.