×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा जेसिजको ७ दिन ७ कार्यक्रम

  •  गोरखा समाचार
  • आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जेसिज सप्ताह अन्रर्गत गोरखा जेसिजले ७ दिनका ७ कार्यक्रम गरेर समापन गरेको छ । भाद्र २३ गते आइतबार पदयात्राबाट सुरु भएको सप्ताह विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेर २९ गते समापन गरिएको थियो ।

    सप्ताहको पहिलो दिन ठुलो आँगनबाट सुरु भएको पदयात्रा दरबारमार्ग हुदै गोरखा दरर्बारबाट कुहिरेभिर–माउरेभिर हुदै स्टोन पार्कमा आएर समापन भएको थियो । पदयात्रामा १० बर्षिया बालिका प्रास्ना बस्नेतको समेत सहभागिता रहेको थियो ।

    सप्ताहको दोस्रो दिन गोरखाको पुरानो बसपार्कमा ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो भने तेस्रो दिन स्कुल गेटमा रंग लगाउनेदेखी प्रतिक्षालय सरसफाई र गोरखा प्रहरीलाई डस्बिन दिएर सम्पन्न गरेको थियो ।

    युवाहरुलाई समाजिक सदभावमा घुलमिल गराउदै आएको गोरखा जेसिजले चौथो दिनमा नगर स्तरीय बक्तृत्वकला प्रतियागिताको आयोजना गरेको थियो ।

    बड्दै गएको सामाजिक अपराधलाई न्यूनिकरण गर्न गोरखा जेसिजले पाँचौ दिनमा कलेजका बिद्यार्थीहरुलाई साबर अपराध सम्वन्धी सचेतना गराएको थियो ।

    No description available.

    सामाजिक क्षेत्रमा सहयोगी हातहरु भनेर समेत चिनिएको जेसिजले छौठौं दिनमा सदरमुकामको बालमन्दिरमा आश्रित बालबालिकाहरुकालागी खाद्यान्न सामाग्री बितरण गर्ने कार्यक्रम स्थित गरेर समापनको दिनमा बितरण गरीएको अध्यक्ष पुष्कर गुरुङले जानकारी दिए ।

    No description available.

    समापनकै दिनमा शहिद लखन गाउँपालिकामा रहेको शहि स्मृती मावि बुंकोटमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेर सोही साँझ एक कार्यक्रम गरी सप्ताहको समापन गरिएको मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।

    गोरखा जेसिजले यती कार्यक्रम गर्दा ४ लाख ६७ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.