×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाको श्यामचेतमा एक महिला मृत्त फेला, घटना शंकास्पद देखीएपछी अनुसन्धानकालागी प्रहरीको टोली घटना स्थलमा

  •  गोरखा समाचार
  • आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । उत्तरी गोरखाको मान्बुमा एक महिला मृत्त फेला परेकी छिन । महिलाको मृत्यु शंकास्पद देखिएपछी आज जिल्ला प्रहरी कार्यालय गोरखाबाट अनुसन्धानकालागी प्रहरी घटना स्थल पुगेको छ ।

    आरुघाट गाउँपालिका–१ मान्बुको श्यामचेतमा बस्दै आएकी लनम कान्छी नामले परिचित ६९ वर्षीया सुनमाया लामा झुण्डीएको अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाका बारेमा शनिरबार बिहान १० बजेमात्र जानकारी पाएको थियो ।

    झुण्डीएको अवस्थामा फेला परेकी ति महिला घरमा एक्लै बस्दै आएकी थिइन । मृत्तक महिलाको शरिरको तल्लो भागको कपडा खुल्लै अवस्थामा र कान च्यातिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमा र श्रेष्ठले बताए । ‘हामीले पनि घटना भएको ढिला गरी सूचना पायौं’ उनले भने ‘घटना अनुसन्धानका लागि आजै प्रहरी निरिक्षक सहितको टोली घटना स्थल तर्फ पठाइएको छ ।’

    महिलाको मृत्युका बारेमा बजारमा विभिन्न थरीका हल्ला चलिरहेको छ । प्रनाउ श्रेष्ठले महिला आफै झुण्डीइन वा अरुले हत्या गरेर झुण्डाए भन्ने कुरामा पनि हामीले गहन अनुसन्धान गरीरहेको बताए । ‘महिलाको मृत्युका सम्बन्धमा अहिले नै बोलीहाल्ने अवस्था नरहेको’ भन्दै प्रनाउ श्रेष्ठले भने ‘कहिले मृत्यु भएको भन्ने कुरा समेत पोष्टमार्टम नगरी भन्न नसकिने अवस्था छ ।’

    महिलाको कान च्यातिएका कारण उनले लगाएको गहना चोरी भएको समेत हुन सक्ने अनुमान प्रहरीले गरेको छ । तर पनि अनुसन्धान नभइकन यसै हो भन्ने अवस्था भने नभएको पनि प्रनाउ श्रेष्ठले बताए । ‘अनुसन्धानको दायरालाई फराकिलो बनाएर हामीले अनुसन्धान थालेका छौ’ प्रनाउ श्रेष्ठले भने ‘अनुसन्धान रिर्पोट र पोष्टमार्टम रिर्पोट हातमा नपर्दासम्म यही हो भन्ने अवस्थामा छैन ।’

    उनी संगै उनका दाजु पनि बस्ने भएता पनि दाजु घरमा नभएको अवस्थामा उक्त घटना भएकाले पनि घटना शंकास्पद बस्दै गएको छ । शवको आरुघाट स्वास्थ्य चौकीबाट गएको चिकित्सकहरुले पोष्टमार्टम गरेर उनका आफन्तलाई बुझाएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.