×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा बजारमा शर्पकाे टाेकाईबाट १ जना महिला घाईते, उपचारको लागी चितवन लगियो

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । गोरखा बजारमा शर्पकाे टाेकाईबाट १ जना महिला घाईते भएकी छिन् । उनलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको छ ।

    गोरखा नगरपालिका–६ डाँढ गाउँमा बस्ने ४२ बर्षिया १ महिलालाई हिजो राती शर्पले ढसेको र उपचारको लागि अस्पताल भर्ना गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘हिजो राती सर्पले टोक्यो भनेर एक जना महिला भर्ना हुन आएको’ भन्दै सूचना अधिकारी ढकालले भने ‘पिडित महिलामा रगत पातलो हुने अवस्था आए लगत्तै हामीले चितवन रिफर गर्यौ ।’

    गोरखा अस्पतालमा शर्पदंशको उपचार र भ्याक्सीन तथा दक्ष जनशक्ति नभएका कारण चितवन रिफर गरिएको उनले बताए । ‘तराईमा जस्तो पहाडमा शर्पदंशको बिरामी कम हुने भएका कारण हाम्रो अस्पतालमा दक्ष चिकित्सक नभएको’ भन्दै उनले ‘अवस्था जटिल होला कि भनेर तत्कालै रिफर गर्यौ ।’

    उनले केही समय भित्रै अस्पतालमा भ्याक्सिनको ब्यवस्था हुने र तालिम प्राप्त चिकित्सक र मेशिन समेत आउन लागेको हुदा अब त्यस्ता केश आएको अवस्थामा जिल्ला अस्पतालमा नै उपचार हुने पनि जानकारी दिए ।

    ति महिलामा अहिले रगत पातलो हुने अवस्था र्सिजना भए पछि अस्पतालले रिफर गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । सोमबार राती उपचारको लागि आएकी ति महिला ‘भाइपर’ प्रजातिको शर्पले ढसेको पनि अस्पतालले जनाएको छ ।

    अस्पतालमा रहदा पिडित महिलाको प्रत्येक ४-४ घण्टामा रक्त परिक्षण गरिएको पनि सूचना अधिकारी ढकालले बताए । ‘उक्त प्रजातिको शर्पले ढस्दा कि त रगत पातलो हुन्छ कि त बाक्लो । दुवै अवस्थामा भ्याक्सिनले काम गर्ने हो’ उनले भने ‘अस्प्तालमा रगत पातलो हुदा र बाक्लो हुदा अपनाउनु पर्ने विधीको मेशिन पनि छैन ।’

    साना शहरी खानेपानीको अफिसमा बस्ने ति पिडित महिलाले गोरखा समाचारलाई दिएको जानकारी अनुसार राती ८ बजेतिर कुडो लिएर जाने क्रममा बाटोमा खैरो रंगको शर्पले टोकेको हो । त्यस लगत्तै उनी गोरखा अस्पताल भर्ना भएकी थिइन ।

    ल्याबले दिएको रिर्पोट अनुसार रगत पातलो हुदै गएका कारण उनलाई समयमा नै चितवन रिफर गरिएको हो । यस्तो अवस्थामा शरिरको भित्री भागमा रक्तश्राव हुन सक्ने भएका कारणले पनि नजिकको स्थान चितवन रिफर गरिएको गोरखा अस्पतालका चिकित्सकहरुले जानकारी दिए ।

    पिडित महिलाको अवस्थामा अहिले सामान्य रहेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.