×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको गण्डकी गाउँपालिकामा अबदेखी शिक्षकले राजनैतिक कार्यक्रममा सहभागी हुन नपाउने

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी गाउँपालिकाले आफ्ना शिक्षकहरुलाई राजनैतिक कार्यक्रममा सहभागी हुन भनेको छ । पालिकाले सूचना जारी गर्दै त्यस्ता कार्यक्रममा सहभागीता नजनाउन भनेको हो ।

    पालिकाले सोमबार एक सूचना जारी गर्दै ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरु तथा निजामति सेवा नियमावली २०५० ले निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनैतिक गतिविधिमा संलग्न हुन नपाउने तथा सो गरेको पाईएमा विभागिय सजायको समेत ब्यवस्था गरेको’ भन्दै स्मरण गराउदै कार्यक्रममा सहभागी नहुन भनेको हो ।

    पालिकाले पछिल्लो समय राजनैतिक कार्यक्रम बिद्यालयमा नै आयोजना गरीदा विद्यार्थीहरुको पढाईमा समस्या आएको भन्दै जारी सूचनामा ‘बिद्यालयलाई आयोजना स्थल बनाई राजनैतिक कार्यक्रमरु आयोजना गर्न पनि नपाईने कानूनी ब्यवस्था’ रहेको स्मरण गराउदै ‘बिद्यालय तथा बिद्यार्थीहरुालई राजनैतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको बारेमा संवेदनशिल भईदिनुहुन’ भनेको छ ।

    पछिल्लो समयमा विभिन्न राजनैतिक दलका कार्यक्रमहरुमा गण्डकी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुको संलग्नता एवं सहभागिता एवं राजनैतिक क्रियाकलाप केन्द्रित कार्यक्रममा बिद्यालय भवनको प्रयोग सम्वन्धी सूचना तथा फोटोहरु सामाजिक सञ्जालहरुमा तथा कार्यालयलाई समेत प्राप्त हुन आएकोमा पालिकाले आफ्नो गंम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले हस्ताक्षर गरेको बिज्ञप्तीमा ‘गाउँपालिका भित्र कार्यरत सम्पूर्ण शिक्षकहरुलाई हुने पनि राजनैतिक कार्यक्रमहरुमा सहागीता नहुनु हुन सूचना गर्दछ’ भन्दै त्यस्तो कार्यक्रममा सहभागीता जनाएको ‘प्रमाण सहित यस कार्यालयमा पशे हुन आएमा प्रचलित कानुन बमोजिम कारवाहीको भागिदान हुनुपर्ने’ भनेको छ ।

    ‘गाउँपालिका भित्रका कुनै पनि बिद्यालय राजनैतिक कार्यक्रमहरुमा प्रयोग हुन नदिन तथा सो गरेको पाईएमा सम्वन्धित बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष जिम्मेवार हुने गरि आवश्यक प्रक्रिया अघि बढाईने पनि जारी सूचनामा भनिएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.