×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न सञ्चारमन्त्रीलाई आग्रह

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न चुमनुब्री गाउँपालिकाले सञ्चारन्त्रीलाई आग्रह गरेको छ । पालिका अध्यक्ष निमा लामा सहितको टोलीले मन्त्रालयमा भेटगरी उत्तरी गोरखामा फोरजी सहितको सेवा दिने गरी टावरहरु बिस्तार गर्न आग्रह गरेको हो ।

    हिमालपारीको जिल्ला भनेर समेत परिचित चुमनुब्री गाउँपालिकामा नेपाल टेलिकमले सेवा बिस्तार गरेको भएता पनि केही गाउँमा अझै पनि सञ्चार सम्र्पक नुहने गरेको भन्दै सञ्चारमन्त्रीलाई भेटेर उक्त क्षेत्रमा फोरजी सहितको अन्य सव टावरहरु निर्माण गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए ।

    लामा अनुसार अहिले पालिकाको वडा नम्बर ६ को चुमचेत र ७ को छुलेनिले गाउँमा मोबाइल फोनको नेटवर्क नटिप्ने समस्या रहेको बताए । ‘त्यहाँका स्थानिय बासिन्दाहरुले दुरसंचार सेवाबाट बञ्चित हुनुपरेको’ भन्दै अध्यक्ष लामाले भने ‘सोही समस्यालाई लिएर सञ्चारमन्त्रीलाई फोरजी टावर र सव टावर निर्माण गरिदिन आग्रह गर्यौ ।’

    भेटमा सञ्चारमन्त्री सकारात्मक देखिएको भन्दै अध्यक्ष लामाले अबको केही समय भित्रै समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको पनि जानकारी दिए । भेटमा सञ्चारमन्त्रीले प्राविधिक खटाएर आवश्यक ब्यवस्था गर्न पनि सचिवलाई तत्कालै निर्देशन दिएको पनि अध्यक्ष लामाले जानकारी दिए ।

    अध्यक्ष लामाले मन्त्री संगको भेटमा वडा नम्बर ३ को जगत गाउँमा रहेको स्काई टावर विस्थापन गरी फोरजी टावर राखिदिन गरेको आग्रह पनि मन्त्री सकारात्मक देखिएको जानकारी दिए ।

    विश्व प्रसिद्व मनास्लु पद मार्ग र मनास्लु हिमालदेखी विश्वकै पवित्र मानिएको श्रृगी हिमाल जाने मुख्य पद मार्ग भएका कारण पनि उक्त क्षेत्रमा तत्कालै फोरजी सहितको सेवा बिस्तार गर्न आवश्यक देखिन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.