×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखा सदरमुकाममा रहेको सिद्वि गणेश साकोसकाे नाफा करिब ६२ लाख

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले गएको आर्थिक बर्षमा करिब ६२ लाख नाफा गर्न सफल भएको छ । संस्थाको शनिबार सदरमुकामा भएको १३औं साधारण सभामा कोषाध्यक्ष बिशाल राना मगरले प्रतिवेदन सुनाउदै ६१ लाख ९३ हजार ७३२ रुपैयाँ नाफा कमाउन सफल भएको जानकारी गराए ।

    गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा सचिव काजिराम श्रेष्ठले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कुल १ हजार ३५५ जना सदस्य रहेको साकोसले १५ करोड २४ लाख ८९ हजार १६६ रुपैयाँ ८० पैसा लगानी गर्दा उक्त नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष शरदबावु कट्टेलले जानकारी दिए । उनका अनुसार सोही अवधीमा १८ करोड ४२ लाख ९२ हजार ६९४ रुपैयाँ ६४ पैसा निक्षेप संकलन गर्न सफल भएको थियो ।

    गोरखा नगरपालिका कार्य क्षेत्र रहेको साकोसले अगामी दिनमा जिल्ला भरी कार्य क्षेत्र रहने गरी अर्को सहरकारी संग मर्जरको तयारी गरेको पनि अध्यक्ष कट्टेलले जानकारी दिए ।

    संस्थाले आवधिक, मासिक, साधारण, चल्ती, बिशेष, नारी, बाल, जेष्ठ नागरिक, कर्मचारी भुपु सैनिक र बाल भविष्य बचत खाता सञ्चालन गर्दै आएको र कृषि, पर्यटन तथा घरेलु उद्योग, किस्ताबन्दी, घरायसी, हायर पर्चेज, सामुहिक जमानी, अल्पकालिन, ब्यापारीक र मुद्वती बचत कर्जा लगानी गर्दै आएको ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।

    संस्थाका अध्यक्ष शरद कट्टेलको अध्यक्षतामा भएको १३औं साधारण सभामा हिमचुली साकोसका अध्यक्ष रामबावु श्रेष्ठ र जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुशिल अर्यालले शुभ कामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.