×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा आँखा पाक्ने रोग महामारीको रुपमा फैलियो, रोगीको संख्या ३ हजार माथी (कुन पालिकामा कती)

  •  गोरखा समाचार
  • बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । गोरखामा २ साता यता आँखा पाक्ने रोग महामारीको रुपमा फैलिएको छ । आँखा पाक्नेहरुमा बिद्यार्थीहरुको संख्या अधिक रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।

    ११ स्थानिय तह रहेको गोरखामा सबै पालिकामा आँखा पाक्ने रोग फैलिएको छ । बुधबारसम्म जिल्लामा ३ हजार ३८१ जना रोगी फेला परेको पनि फोकल पर्सन अर्यालले बताए । ‘जिल्लाको सबै स्थानिय तहमा आँखा पाक्ने रोग देखिएको छ’ उनले भने ‘सबैभन्दा बढी चाही स्कुले बिद्यार्थीहरुमा देखिएको छ ।’

    आँखा पाक्ने रोग सबैभन्दा बढी गोरखा नगरपालिकामा देखिएको छ । नगर क्षेत्र भित्र मात्रै करिब २ हजार मानिसमा देखिएको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार १ हजार ७११ जनामा आँखा पाक्ने रोग देखिएको छ ।

    लायन्स आँखा अस्पतालमा उपचार गराउन आएका १ हजार ३९४ र गोरखा नगरपालिकामा ३१७ जनामा त्यस्ता रोगी फेला परेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उता पालुङटार नगरपालिकामा ८५० जना र सिरानचोक गाउँपालिकामा ३१० जनामा रोग देखिएको पनि कार्यालयले जानकारी दिएको छ ।

    त्यस्तैगरी, बारपाक सुलिकोट गाउँपालिकामा १५४ जना, गण्डकीमा १२४ जना, भीमसेन थापामा १०५ जना रोगी फेला परेको छ । त्यस्तै धार्चेमा ४१ जनामा, आरुघाट र अजिरकोटमा २६÷२६ जना, चुम नुब्रीमा १९ जना र शहिद लखन गाउँपालिकामा १५ जना रोगी फेला परेको पनि कार्यालयका फोकल पर्सन अर्यालले जानकारी दिए ।

    यो संख्या सरकारी र लायन्स आँखा अस्पतालमा फेला परेको मात्र भएको पनि उनले बताए । निजी स्वास्थ्य संस्थामा र जिल्ला बाहिर गएर उपचार गराएको संख्या भने यसमा समावेश नगरीएको पनि उनले जानकारी दिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.