×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बजारकी एक महिलाकाे खाताबाट १ लाख रुपैयाँ भन्दा बढी गायब

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । गोरखा बजारकी एक महिलाले नचिनेको मानिसलाई आफ्नो मोबाइलमा आएको ओटिपी कोड दिदा खाताबाट १ लाखभन्दा बढी रकम गुमाउन पुगेकी छिन ।

    गोरखा नगरपालिका–६ पाटेचौर निवासी ति महिलाले ह्याकरबाट आएको फोनमा बैंकको ओटिपी कोड दिदा १ लाख ३ हजार ८८० रुपैयाँ गुमाएकी छिन् ।

    ति महिलाले अपरिचित मोबाइल नम्बरबाट आफु बैंक कर्मचारी बोलेको भन्दै खाता पुरानो भएकोल रिन्यु गनुपर्ने विश्वास दिएर आफ्नो मोबाइलमा आएको ओटिपी कोड दिएकी थिइन । ‘फोन बैंकको कर्मचारी बोलेको हुँ तपाईको खाता पुरानो भएछ भनेर पहिला खाता नम्बर माग्यो’ उनले भनिन् ‘त्यस पछि मेरो मोबाइलमा आएको कोड माग्यो दिदा खाताको रकम सबै झिकेछ ।’

    पिडित महिलाको गोरखा बजारमा रहेको एनएमबि बैंकको खातामा रहेको पैसा मध्ये उक्त रकम ह्याक गरेर अर्को बैंकमा सारीएको छ । हामीलाई प्राप्त जानकारी अनुसार अहिले उक्त रकम ग्लोबल आईएमई बैंकमा पुगेको र त्यहाँ होल्ड गरिएको छ ।

    पिडित महिलाले ह्याकरले रकम निकालेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले बताए । ‘हिजो वहाँको खाताबाट रकम झिकेको भन्दै निवेदन दर्ता भएको’ भन्दै श्रेष्ठले भने ‘अदालतको अनुमती पछि मोबाइलको कल डिटेलका मागिएको माग्ने काम भएको छ ।’

    यता जिल्ला प्रहरी कार्यालयले केही दिन यता त्यस्ता घटना बढी घट्न थालेको भन्दै सबैलाई सजग हुन आग्रह गरेको छ । त्यस्तै गरी, एनएमबी बैंक गोरखाका शाखा प्रमुख केशव रेग्मीले आफ्नो मात्र नभएर कुनै पनि बैंकका कर्मचारीहरुले ग्राहक संग ओटिपी कोड नमाग्ने हुदा कोही कसैले पनि त्यसरी कोड दिन नहुने बताए ।

    हामीलाई प्राप्त जानकारी अनुसार आइतबार ह्याकरले उक्त रकम ह्याक गरेर ३–४ वटा बैंकमा ट्रासफर गरेर ग्लोबल आईएमई बैंकमा पुरर्याएका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.