×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीनले प्रक्षेपण गर्‍यो तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेट

  •  गोरखा समाचार
  • बिहिबार, असार २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । चीनले पहिलोपटक अक्सिजन मिश्रित तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।

    जुलाई १२ बुधबारको दिन चीनको एक निजी कम्पनीले विश्वकै पहिलो मिथेन-लिक्विड अक्सिजन रकेट लञ्च गरेको हो ।

    योसँगै चीन मिथेन र तरल अक्सिजनबाट चल्ने रकेट तयार गर्ने पहिलो देश बनेको छ । यस्तो खालको रकेट बनाउने प्रयास अमेरिकाले पनि गरिरहेको थियो तर चीनले सुरुमा बाजी मार्न सफल भयो ।

    उत्तर पश्चिम चीनको जियुकुआन स्याटेलाइट सेन्टरबाट बुधबार बिहान ९ बजे रकेट प्रक्षेपण गरिएको हो ।

    सो रकेटको नाम जूक्यू टू क्यारिअर रकेट रहेको छ । रकेटले निर्धारित मापदण्ड अनुरुप आफ्ना सबै टार्गेट पूरा गर्न सफल भएको छ ।

    बेइजिङस्थित निजी अन्तरीक्ष कम्पनी ल्याण्डस्पेसले दोस्रो प्रयासमा यो रकेट तयार पारेको हो । उसले गत वर्ष डिसेम्बरमा गरेको पहिलो प्रयास भने विफल भएको थियो ।

    यो सफलतासँगै अब अन्तरिक्षयान प्रक्षेपणमा नयाँ पुस्ताको रकेटको विकास भएको छ ।

    बुधबारको सफलतासँगै चीन मिथेन इन्धनयुक्त रकेट निर्माणमा अमेरिकालाई पछि पार्न सफल भएको छ ।

    एलन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिनलाई पनि चिनियाँ कम्पनीले पछि पारेको छ ।

    रकेट इन्धनमा मिथेनको प्रयोगलाई कम प्रदूषकका साथै सुरक्षित, सस्तो र पुनःप्रयोग गरिने रकेटमा उपयुक्त प्रोपेलेन्ट मानिन्छ ।

    स्मरण रहोस् चिनिया अन्तरिक्ष कम्पनी ल्याण्डस्पेस तरल प्रोपेलेन्ट रकेट प्रक्षेपण गर्ने दोस्रो चिनियाँ कम्पनी पनि बनेको छ ।

    यसअघि गत अप्रिल महिनामा अर्को चिनियाँ निजी कम्पनी बेइजिंग तियानबिंग टेक्नोलोजीले मटि्टतेल-अक्सिजन रकेट प्रक्षेपण गरेको थियो । यसले इन्धनको पुनःभरण तथा पुनः प्रयोग गर्ने रकेटको विकासमा नयाँ फड्को मारेको थियो ।

    चीन सरकारले सन् २०१४ मा अन्तरिक्ष विज्ञानको उद्योगमा निजी क्षेत्रलाई पनि लगानी खुल्ला गरेसँगै व्यवसायिक अन्तरिक्ष कम्पनीहरुले यो क्षेत्रमा ठूलो लगानी र प्रतिफल हासिल गरिरहेका छन् ।

    ल्याण्डस्पेस पनि सबैभन्दा सुरुमा र उत्कृष्ट लगानी रहेको कम्पनी मध्ये एक हो ।

    रोयटर्सबाट

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.