×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखामा पहिलाे पटक सहकारी प्रबन्धक क्लब गठन : अध्यक्षमा प्रेमकुमार श्रेष्ठ चयन

  •  गोरखा समाचार
  • शनिबार, असार १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला भित्र सक्रिय विभिन्न बिधाका सहकारी संस्थाहरुमा आवद्व भएका प्रवन्धकहरुले जिल्ला स्तरीय ‘सहकारी प्रबन्धक क्लब’ गठन गरेका छन् ।

    जिल्लामा पहिलो पटक गठन गरिएको क्लबको अध्यक्षमा प्रेमकुमार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन भएका छन् । श्रेष्ठ गोरखा नगरपालिका–७ को नयाँबजारमा रहेको हिमचुली साकोसका प्रवन्धक हुन् ।

    गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको पहलमा गठन गरिएको क्लबको उपाध्यक्षमा भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा रहेको भीमकुल साकोसका नवराज श्रेष्ठ, सचिवमा आरुघाट गाउँपालिकामा रहेको सप्तकोशी साकोसका बाशुदेव लामिछाने र कोषाध्यक्षमा गोरखा बजारमा रहेको गोरखा बिकास साकोसका आशा पहाडी चयन भएका छन् ।

    सनिबार संघमा आवद्व भएका सहकारीहरुको प्रबन्धकहरुको भेलाले सदस्यहरुमा आरुघाटमा रहेको सितला साकोसका देवीदत्त खनाल, महिला जागरण साकोसकी अम्बिकादेखी थापा, कट्टेलडाडाँमा रहेको तारापुञ्ज साकोसकी संगिता सिंखडा, सिरानचोक बहुउद्वेश्य सहकारी संस्थाका रबिन अधिकारी र रानीश्वारा साकोसकी अञ्जुला दवाडी क्लबको सदस्यमा चयन भएको संघका सचिव सुशील अर्यालले जानकारी दिए ।

    जिल्ला भित्र सञ्चालनमा रहेको सबै सहकारीहरुलाई नीति, बिधी र प्रविधिमा जोड्दै सञ्चालनमा ल्याउन र सञ्चालक र ब्यवस्थापन तह बिच हुने त्रुटीलाई सच्याउदै अगाडी बढ्ने उद्वेश्य सहित क्लब गठन गरिएको संघका सचिव अर्यालले जानकारी दिए ।
    सदरमुकाममा भएको क्लब गठन कार्यक्रममा संघका उपाध्यक्ष कृण्णकुमार श्रेष्ठ र कोषाध्यक्ष तारा बस्न्यातको समेत उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, असार १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.