छि छि छि…
गोरखा नगरपालिका ६ को पुरानो बसपार्कमा रहेको पानिको फोहरीको क्यारीमा गोरखा नगरपालिकाले रोपेको ३ बोट मकै । निर्माण भएदेखी सञ्चालनमा नआएको फोहराको वरपर फुलखेती गरेर देखाउन नसके पछि मकै खेती गरेर देखाउदै । के यसले नगरपालिका भित्र रहेको बातावरण शाखाको ध्यान तान्दैन ? पर्यटकले देख्ने यस्ता साना गल्तीले गोरखा नगरपालिकाको ईज्जत जादैन होला त ?
तस्बिर कैलासबावु श्रेष्ठ



