×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आजदेखी ४ दिनको लागी मनकामना केबलकार बन्द

  •  गोरखा समाचार
  • आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपालकै पहिलो मनकामना केबलकार मर्मत संभारका लागी आजदेखी ४ दिनको लागी बन्द गरिएको छ । केबलकारमा नयाँ प्रविधि जडानका लागी ४ दिन बन्द गर्न लागिएको हो ।

    एनालग प्रविधिमा सञ्चालित केबलकार केही बर्ष भित्रै डिजिटल प्रविधिमा सञ्चालन हुने भए पछि पहिलो चरणको ४ दिनमा टावर र गियर मर्मतको लागी आइतबारदेखी बुधबारसम्मका लागी बन्द गaरिएको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।

    केबलकार संचालनको २४ बर्ष अवधी संगै अहिले एनालग कनेक्ट प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको संञ्चालक मध्येका राजेशबावु श्रेष्ठले बताए । ‘यो प्रणाली विश्वभर नै पुरानो हुन थाल्यो । हामी तत्कालै नयाँ प्रविधिमा जादै छौ’ उनले ‘एनालगबाट डिजिटलमा जाने सबै प्रकृया पुरा भएको र आगामी बर्ष भित्रै केबलबार डिजिटल प्रणाली मार्फत सञ्चालनमा आउने’ भने ।

    एनालगबाट डिजिटल प्रणालीमा लान मनकामना दर्शन प्रालिले ३० करोड रुपैयाँ खर्च गर्न लागेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

    अहिलेको प्रविधि अनुसारको विश्व बजारमा उपकरण पाउन समस्या हुन थाले पछी केबलकार नयाँ प्रविधिमा जान लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

    केबलकारमा भएका सामानहरु विभिन्न चरणमा परिवर्तन गर्नु पर्ने भएका कारण पहिलो चरणमा गिएर बक्स र १० नम्बर टावरको मर्मत गर्न लागिएको हो । मर्मत संभार लगत्तै बिहिबार अर्थात पौष ८ गते बिहानैदेखी केबलकार सञ्चालनमा आउने भएका कारण यात्रु तथा भक्तजनलाई कुनै समस्या नहुने स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए ।

    मनकामना दर्शन प्रालि मार्फत २०५५ साल मंसिर ८ गतेबाट संचालनमा आएको केबलकार २४ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा १ करोड ५९ लाख ३७ हजार ६७९ जनालाई सफल यात्रा गराएको केबल कार प्रशासनले जानकारी दिएको छ ।

    मर्मतका लागी विदेशी प्राविधिकहरु र नेपाली प्राविधिकहरु सम्लग्न छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.