×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाकाे उत्तरी गाउँ न्याकमा पहिलो पटक फोजी सेवा सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको उत्तरी गाउँ न्याकमा नेपाल टेलिकमले पहिलो पटक फोजी सेवा सुचारु गरेको छ । न्याकमा हालै निर्माण सम्पन्न भएको टावरबाट सोमबार साँझबाट फोजी सेवा सुरु भएको हो ।

    जिल्लाको चुमनुब्री गाउँपालिकाको ३ मा रहेको न्याक गाउँमा पहिलो पटक फोजी सेवा सुरु भएको हो । उत्तरी गोरखाका जनता र मनास्लु पदमार्गमा जाने पदयात्रीलाई लक्षित गरेर टेलिकमले पहिलो पटक उत्तरी गोरखामा फोजी सेवा सञ्चालनमा ल्याएको छ ।

    उत्तरी गोरखामा फोजी सेवा सुरु भएको यो नै पहिलो भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले बताए । त्यो बाहेक पनि टेलिकले छेकम्पार र बिहीमा पनि तत्कालै फोजी सेवा सञ्चालनमा ल्याने तयारी गरीरहेको छ ।

    एकै पटक तिनै स्थानमा फोजी सेवा सञ्चालनमा ल्याउन लागिएको भएता पनि केरौंजामा रहेको टावरबाट न्याकलाई मात्र रेडियो लिंक पास भएको र अन्य २ वटा स्थानमा रहेको टावरमा रेडियो लिंक पास हुन नसक्दा छेकम्पार र बिहीको टावरबाट फोजी सेवा सञ्चालन गर्न नसकिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

    छेकम्पार र बिहीमा रहेको टावरबाट पनि मंगलबार साँझ सम्म फोजी सेवा सञ्चालन गर्न प्राविधिकहरुले काम गरी रहेको छ । ‘चिसोका कारण छेकम्पार र बिहीको टावरमा रेडियो लिंक पास हुन नसकेको’ शाखा प्रमुख श्रेष्ठले जानकारी दिदै ‘प्राविधिकहरु सोही स्थानमा बसेर काम गरिरहेकोले मंगलबार साँझ सम्म फोजी सेवा सञ्चालनमा आउन सक्ने’ श्रेष्ठले बताए ।

    फोजी सेवा सञ्चालन संगै त्यहाँका स्थायिनले खुशी ब्यत्त गरेका छन् । अहिले सम्म पनि उत्तरी गोरखामा फोन सम्र्पकमा समस्या आउदै गरेकोमा टेलिकमको टावर निर्माण संगै मोबाईल फोन सञ्चालनमा सहजता आएको र डाटा सञ्चालनका लागी फोजी सेवा सुरु भए संगै ईन्टरनेटमा सहजता आउने टेलिकम गोरखा शाखाले जनाएको छ ।

    उत्त क्षेत्रमा फाईवर नभएका कारण रेडियो लिंक पास गरेर सेवा सञ्चालन गनुपरेको र चिसोकै कारण समस्या आएको भन्दै मंगलबार साँझ फोजी सेवा सञ्चालनमा नआएता पनि केही दिन भित्रै फोजी सेवा सञ्चालन गरेरै छाड्ने टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

    तस्बिर साैजन्य राजेन्द्र कार्की

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.