×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको कालिका मन्दिर मर्मत सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ०७२ सालमा आएको महाभूकम्पले क्षति पुरयाएको गोरखाको ऐतिहासिक तथा पुृरातात्वीक गोरखकाली मन्दिरको मर्मत सुरु गरिएको छ ।

    कालिका मन्दिर र रङ्ग महलको रेक्टोफिडीङको काम सुरु भएको गोरखा दरर्बार हेरचाह अडले जनाएको छ ।

    ‘गोरखा भूकम्प’ले क्षति पुरयाएको ६ बर्षपछि बल्ल मन्दिरको मर्मत संभारको कामको थालनी भएको हो । भूकम्पले गोरखा दरर्बार पनि कामै नलाग्ने गरी क्षति पुरयाएको थियो । दरर्बारको पुनःनिर्माणको काम अहिले सम्म सकिएको छैन । बाहिरी काम सकिएको भएता नि भित्री काम अझै बाँकी रहेको हेरचाह अडले जनाएको छ ।

    ०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पले गोरखा दरर्बार, गोरखाकाली मन्दिर, गोरखनाथ गुफाका साथै रोट घर र वरपर रहेका धेरै जसो संरचनालाई क्षति पुरयाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसाले जानकारी दिए ।

    मर्मत पछीकाे राेट घर

    ‘दरर्बारको काम अधकल्चो हुदै मन्दिर रेक्टोभिडीङका लागी सोही ठेकेदार कम्पनी संग विभागले सम्झौता गरी कामको थालनी गरेको छ । अहिले मन्दिरवरपर ट्रष्ट हाल्ने काम सकिएको र मन्दिरको माथिल्लो तला भत्काउने काम भई रहेको प्रमुख भुसालले जानकारी दिए ।

    भुकम्पले क्षति पुरयाएको मन्दिर पुरै भत्काएर पुनःनिर्माण गर्ने भनिएपनि प्राविधीकहरुको सल्लाह अनुसार रेक्टोफिटिङ गर्न लागिएको पुरातत्व विभागका प्रमुख दामोदर गौतमले बताए । ‘पुरातत्वका प्राविधिकहरुका अनुसार रेक्टोभिडीग गरेर पनि पुरानै अबस्थामा ल्याउन सकिने भन्ने भएका कारण रेक्टोफिडीङ गर्ने गरी कामको थालनी गरिएको’ प्रमुख गौतमले बताए ।

    तस्बिर साैजन्य हरिहर श्रेष्ठ

    मन्दिर रेक्टोफिडीङका लागी धर्म÷एसआरआर जेभीसंग १ करोड ९५ लाख ६५ हजारमा ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले आउदो असार मसान्त सम्ममा उत्त काम सकेर मन्दिर हस्तान्तरण गनुपर्ने छ ।

    मन्दिर र दरर्बार पूजा तथा घुम्न आउनेहरुका लागी सहज होस भनेर २ चरणमा काम थालिएको पुरातत्व विभागले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.