एजेन्सी । टर्कीकी ७ फिट ७ ईन्चकी महिला विश्वकै अग्ली र जिवित महिला बन्न सफल भएकी छिन् ।
उनको उमेर र उचाई संगै विश्व रेकर्ड बनाउन सफल भएकी छिन् ।
रुमेशा गेलगी नाम गरेकी उत्त महिला विवर सिन्ड्रोम नामक दुर्लभ रोग संग गलडै आएकी छिन् ।
विश्वकै अग्ली भएको प्रमाण सहित गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल गेलगी अहिले २४ बर्षकी भएकी छिन् ।
उनको उचाई जेनेटिक डिसअर्डरका कारण भएको स्वास्थ्य विज्ञहरु बताउछन् । गेलगी प्राय ब्हीलचियरमा मात्र हिड्ने गर्दछन् ।




















