×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

श्रीमानले चरित्र माथि शंका गरेका कारण हत्या : गाेरखा प्रहरी

  •  गोरखा समाचार
  • बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    हत्या आराेपी माईली कामी
    गोरखा । गोरखा सदरमुकाममा भएको हत्याको रहस्य प्रहरीले खोलेको छ । दैनिक जसो मादक पदार्थ सेवन गर्ने र श्रीमतीको चरित्र माथि शंका गरेको भन्दै श्रीमानको हत्या गरेको रहस्य गोरखा प्रहरीले खोलेको हो ।

    घटना क्रम अनुसार गोरखा नगरपालिका ७ बतासे पौवा खेत भन्ने स्थानका ५६ बर्षे आइतबहादुर कामी सोमबार खाना खाएर सुते पछि मंगलबार अबेर सम्म पनि उठदैनन् ।

    मंगलबार घर परिवारका मानिस गएर उठाउन खोज्दा उनी मृत्त अवस्थामा फेला पर्छन् र प्रहरीलाई त्यसको खबर प्राप्त हुन्छ ।

    प्रहरी घटना स्थल पुगेर अनुसन्धान गर्दा र मृत्तक आइतबहादुर कामीको पोष्टमार्टम गर्दा घाँटीमा दाग देखिए पछि प्रहरीको अनुसन्धानले गति लिन्छ ।

    सोही क्रममा हत्या आरोपमा उनकै श्रीमती ५५ बर्षिया माईली कामीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछका क्रममा सोमबार राती नै हातले घाँटी थिची हत्या गरेको स्विकारछन् ।

    स्थायी ठेगाना धार्चे गाउँपालिका २ केरौजा घर भएका उनीहरु स–परिवार ०७२ सालको ‘गोरखा भूकम्प’ पछि गोरखा नगरपालिका ७ को पौवा खेतमा घर निर्माण गरी बसेको प्रहरील जानकारी दिएको छ ।

    घटना भएको दिनमा मृत्तकका कान्छा छोरा र बुहारी समेत घरमा नै भएको भएता पनि उनीहरुले त्यस बिषयमा कुनै पनि जानकारी पाउन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिए ।

    गोरखा प्रहरीका अनुसार कामीको हत्या हुन भन्दा केही समय अगाडी श्रीमान श्रीमती बिच झगडा भएको र श्रीमतीलाई चोट लाग्ने गरी श्रीमानले कुटपिट गरे पछि सोही आवेगमा श्रीमतीले रक्सीले मातेका श्रीमानको घाँटी थिचेर हत्या गरेको देखिन आएको जनाएको छ ।

    हत्या आरोपी माईली कामीलाई आजै गोरखा जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्वामा मुद्वा दर्ता गरी थप अनुसन्धानका लागी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दाहालले बताए ।

    तस्बिर गाेरखा प्रहरी

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.