×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पैदल हिडाईका २२ फाइदाहरु

  •  गोरखा समाचार
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हिजो आज नहिडने मानिस बिरैला पाइएला तर पनि तपाई हिडनु भएको छैन भने आजै देखी हिड्न थाल्नुस । हिडदा मानिसको स्वास्थ्यका लागी धेरै पाइदाहरु छन् । डा.हेमराज कोइरालाका अनुसार हिड्दा २२ वटा फाइदा हुने भएको दैनिक रुपमा हिडनु स्वास्थयको लागी लाभदायक हो ।

    आफ्नो दीर्घ जीवन चाहनेहरुले पनि दैनिक रुपमा शरीरिक शक्रियतालाई ध्यान दिनु उपयुत्त हुने डा.कोइरालको सुझाव छ । शारीरिक सक्रियताको लागी सबै भन्दा सरल र सहज प्रकारको विधि भनेकै पैदल हिँड्नु हो ।

    यो विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाइ सकेका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । यो एक प्रकारको व्यायाम हो ।

    दैनिक रुपमा हिड्दा हुने फाइदाहरु

    १) दैनिक हिड्नाले शरिरको तौल कम हुन्छ ।
    २) हिडाईले फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।
    ३) प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।
    ४) चाडै बुढो हुनबाट बचाउँदछ।
    ५) क्यान्सर हुनबात रोकथाम गर्दछ ।
    ६) मधुमेहलाई नियन्त्रण गर्दछ ।
    ७) मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
    ८) खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।
    ९) रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
    १०) मानसिक ताजगी महसुस गराउँदछ ।
    ११) दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ ।
    १२) मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ ।
    १३) तनाव कम गर्दछ ।
    १४) शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ ।
    १५) भेरीकोज भेन हुन दिँदैन ।
    १६) विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।
    १७) खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
    १८) राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।
    १९) जोर्नीहरूलाई जाम हुन दिँदैन ।
    २०) उर्जावान बनाउँदछ ।
    २१) दीर्घजीवी बनाउँदछ ।
    २२) रचनात्मक बनाउँदछ ।

    यती पढी सके पछि तपाई आज सम्म हिडनु भएको छैन भने हिडन थाल्नुस । जसले तपाईको स्वास्थ्य शरिरको ख्याल गर्ने गर्दछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.